कोरोना अपडेट– अमेरिकामा एकैदिन २४ सय भन्दाबढीको मृत्यु

तु खबर संवाददाता
२०७७ बैशाख १७, बुधबार ०७:३४
filr-photo

काठमाडौं । अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा २४ सय ७० जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या ५९ हजार २ सय ६६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहाँ कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ ।

जसमध्ये १ लाख ४२ हजार उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*