विश्व विविध

लकडाउनका कारण खानपिनमा समस्या भएको भन्दै लुकेर सीमा पार गर्ने ११ भारतीय पक्राउ

महोत्तर । महोत्तरीमा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै प्रहरीले आज बिहान ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ भारतीय नागरिकलाई पक्राउ गरेको हो । हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको...

कोरोना अपडेट– कुवेतमा संक्रमित नेपालीको संख्या ८४ पुग्यो

काठमाडौं । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको छ । कुवेतमा थप ९ जनामा पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । कुबेतमा ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

विश्वभर ५ हजारभन्दा बढी नेपालीमा कोरोना संक्रमण

काठमाडौं । विश्वभर ५ हजारभन्दा बढी नेपालीहरु कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघका अनुसार, विश्वभर ५ हजार २ सय ४८ नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये १५ सय ७० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । नेपालमा आईतबार...

भेनजुएलाको एक कारागारमा भएको एक दंगामा ४० जना कैदीको मृत्यु

भेनेजुएला । ल्याटिनी अमेरिकी देश भेनजुएलाको एक कारागारमा भएको दंगामा ४० जना कैदीको मृत्यु भएको छ। पश्चिमी बगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानी अभावलाई लिएर आक्रोशित बनेको त्यहाँको कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अबजर्भेटरीले जनाएको छ। कैदीहरूले जेल तोड्ने प्रयास गरेको भन्ने जेलका...

विश्वभर ७३ नेपालीको कोरोनाका कारण मृत्यु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार, कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना...

अपडेट– भारतमा एकै दिन २ हजार ४ सयमा कोरोना संक्रमणको पुष्टि

भारतमा एकै दिनमा २ हजार ४ सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ । भारतमा एकै दिन एक सय जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३...

अपडेट– कुवेतमा थप ११ नेपालीमा कोरोनाको पुष्टि, कति पुग्यो संक्रमित संख्या ?

काठमाडौं । कुवेतमा शुक्रबारमात्रै ११ नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका ३...

लकडाउन जेठ ४ गतेसम्म

भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन लम्ब्याउने निर्णय गरेको छ । भारत सरकारले लकडाउन अझै दुई साता लब्याउने निर्णय गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ । भारती संचारमाध्यमका अनुसार, भारत सरकारले लकडाउन आगामी जेठ ४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । यसअघि...

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ । नेपाली समय अनुसार शुक्रबार दिउसो ३ बजेसम्म मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ४ सय ३९ पुगेको हो । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३२ लाख ६७ हजार ८ सय ६७...

कोरोना अपडेट– संक्रमितको संख्या ३२ लाख ५६ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३२ लाख ५६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा संक्रमित हुनेको संख्या ३२ लाख ५६ हजार ५ सय ७० पुगेको छ । २४ घण्टामा विश्वभर ८६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । नेपाली समय अनुसार शुक्रबार...