अर्थ/वाणिज्य

आज बागमती प्रदेश सरकारले बजेट ल्याउँदै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि आज बुधबार बजेट सार्वजनिक गर्ने भएको छ । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो । बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आवको बजेट...

मंगलबार ३६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो अर्थात मंगलबार शेयरबजारमा गिरावट आएको छ । केही दिनयता लगातार घटिरहेको नेप्से मंगलबार ३६.०७ अंकले गिरावट आएको हो । यसअघि सोमबार १५.८२ अंकले घटेर २०३२.३४ अंकमा पुगेको नेप्से आज ३६ अंकले घटेर इन्डेक्स १९९६ सयको विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २३२...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२५...

बागमती प्रदेशसभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएकोे प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको छ । कार्य व्यवस्था परामर्श समिति बैठकको कार्यसूची...

सोमबार १५ अंकले घट्यो नेप्से, ९९ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । केहि दिनयता लगातार घटिरहेको नेप्सेमा सोमबार थप १५.८२ अंकले घट्दै २ हजार ३२.३४ अंकमा पुगेको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आज १५ अंकमाथिले नेप्से सूचक घट्दा कारोबार रकम ९९ करोडमा...

गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

कास्की । गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम पास भएको हो । गत जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेक थिए । त्यसपछि...

चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढ्यो

काठमाडौं । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको अवधिमा चिनीको...

सातामा ८०० ले घट्यो सुनको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनचाँदीको भाउ घटेको जानकारी दिएको छ । महाशाखाका अनुसार, गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ प्रतितोला तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५०० रुपैयाँ...

मुलुकको चालू खाता घाटा ५ खर्ब ४७ अर्बमाथि 

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा मुलुकको चालू खाता घाटा बढेर ५ खर्ब ४७ अर्ब ३६ करोड पुगेको छ । राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्षको बैशाखसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता २ खर्ब ५१ अर्ब २९...

फेरि बढ्यो इन्धनको भाउ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको भाउ निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब...