अर्थ/वाणिज्य

बागमती प्रदेश : हेर्नुहोस् अनुमानित बजेटको पूर्णपाठ

मकवानपुुर । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक...

बागमती प्रदेश बजेट : युवा तथा खेलकुदका लागि १ अर्ब २२ करोड बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड ६२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आवको बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् । बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि...

बागमती प्रदेश बजेट : कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

मकवानपुर । बागमती प्रदेश सरकारले पनि कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब १५ प्रतिशतले बढेको घोषणा गरेका हुन् । ‘साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको...

बागमती प्रदेशसभामा ७० अर्बको बजेट सार्वजनिक

मकवानपुुर । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक...

बागमती सरकार : कानून मन्त्रालयलाई ८३ करोड बजेट

मकवानपुर । बागमती सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै सो बारे जानकारी गराएका हुन् । यस्तै, बागमती प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब...

बागमती प्रदेश : वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड रुपैयाँ बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै सो बारे जानकारी गराएका हुन् । मन्त्री जम्मकट्टेलले प्रदेशमा वन तथा वातावरण संरक्षणका काम गर्न...

बागमती प्रदेश : उद्योग मन्त्रालयलाई छुट्यायो ६५ करोड बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले उद्योग मन्त्रालयलाई ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट घोषणा गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिए । यस्तै, प्रदेश सरकारले वन तथा वातावरण...

बागमती प्रदेश बजेट : मकवानपुर र सिन्धुलीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गरिने

काठमाडौं । बागमती प्रदेश सरकारले मकवानपुर र सिन्धुली जिल्लामा नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि बजेटको व्यवपस्था गर्ने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् । मन्त्री जम्मकट्टेलले मकवानपुरको मनहरी र सिन्धुलीको...

बागमती प्रदेश बजेट : ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले बुधबार प्रदेश सरकारको तर्फबाट आगामी आवको बजेट घोषणा गर्दै उक्त योजना अघि बढाउने जानकारी दिएका हुन् । मन्त्री जमरकट्टेलले प्रत्येक वडामा प्राविधिकसहित...

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय साठी रुपैयाँ र बिक्री दर एक सय साठी रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ४८ पैसा र बिक्री...