अर्थ/वाणिज्य

बागमती प्रदेश : ११ महिनामा ४२ प्रतिशतमात्र बजेट खर्च

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ४२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारको विभिन्न निकायले चालु आवको ११ महिनाको अवधिमा ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो । प्रदेश सरकारले चालु आवको लागि ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट...

सोमबार ४९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३७ अंकले घटेको नेप्से परिसूचक आज ४९.३१ अंकले घटेर १८८४.८१ को विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको...

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

मकवानपुर । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागुूहुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले बढाएको हो । भाउ बढेसँगै एक लिटर पेट्रोलको मूल्य १९९...

प्रदेश र प्रतिनिधिसभा चुनावका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ । आयोगले अघिल्लो चुनावभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै उक्त रकमको बजेट लाग्ने जनाएको हो । आयोगले आगामी कात्तिक ३० गते बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी गृहकार्य सुरु गरेको...

सामाजिक सुरक्षा कोषबाट झण्डै डेढ अर्ब दाबी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको जनाएको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको जनाएको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६...

बिहीबार १२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । केही दिनयता लगातार घटेको शेयरबजार आज सामान्य सुधार आएको छ । बुधबार २९.८९ अंकले घटेर १९६६ को विन्दुमा पुगेको नेप्से आज १२.५७ अंकले बढेर ०.६४ प्रतिशतले बढेर १९७८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच...

जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रका ललित कुमार घलान निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणना अनुसार, घलान १७ मतसहित जिसस प्रमुख पदमा निर्वाचित भएका हुन् । उनले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए । त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङ ३ मतसहित...

हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्न ८ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयको लागि ४ अर्ब ८९ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रको विकासका लागि उक्त बजेट विनियोजन गरेको जानकारी दिए । हेटौडा,...

बागमती प्रदेश : मकवानपुरमा ट्रक पार्क निर्माण गर्न बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरमा ट्रक पार्क निर्माण गर्न बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि अनुमानित बजेट प्रस्तुत गर्दै यातायात व्यवसायीसँगको सहकार्यमा मकवानपुरको उपयुक्त स्थानमा सुविधा सम्पन्न ट्रक पार्क निर्माण कार्य अगाडि बढाउन...

बागमती प्रदेश : सामाजिक विकास मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७७ करोड बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको लागि ३ अर्ब ७७ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बुधबारको प्रदेशसभा बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि अनुमानित बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् । प्रदेश...