अर्थ/वाणिज्य
पेट्रोलियम पदार्थको मूल्य घटेर आयो
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटाएर पठाएको हो । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगम स्रोतले बताएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर...
दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । सोमबार एकाएक ५५ अंकले बढ्न पुगेको शेयर बजार आज २४ अंकले घटेको हो । आज नेप्से परिसूचक १.२० प्रतिशतले बढेर २०४१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६...
विज्ञापन प्रकाशन नगर्ने १४८ मेनपावर कम्पनीलाई जरीवाना
काठमाडौं । विज्ञापन प्रकाशन नगर्ने १४८ वटा मेनपावर कम्पनीलाई जरीवानासहित कारबाही गरिएको छ । वैदेशिक रोजगार विभागले २०७९ को साउन ३ र ४ मा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरीवाना गरेको हो । साउन ३ गतेका...
मंगलबार शेयर बजारमा भारी गिरावट
काठमाडौं । मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । मौद्रिक नीतिमा पुँजी बजारसम्बन्धी लगानीकर्ताका केही माग सम्बोधन भएसँगै बढेको नेप्से आज ४४ अंकले गिरावट आएको हो । आज नेप्से परिसूचक ४४ अंकले घटेर २०८८ को विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१...
मंगलबार शेयरबजारमा सुधार
काठमाडौं । आज मंगलबार साताको तेस्रो दिन शेयरबजारमा सुधार आएको छ । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा आज सामान्य सुधार आएको हो । मंगलबार ११ दशमलव ६८ अंकले बढेको बजार १९२७ दशमलव २८ बिन्दुमा रोकिएको छ । कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट...
राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले ११ महिनाको तथ्यांक आज सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको...
नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात
काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू आवको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार, यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात...
अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने आज असार २३ गते अन्तिम दिन हो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ बिक्री गर्न लागेको हो ।...
एसईईको प्रश्नपत्र प्रति केजी १७ रूपियाँमा बिक्री
काठमाडौं । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले बिक्री गरेको छ । बढाबढ टेन्डर...
कैलाश गाउँपालिकाको बजेट पारित
मकवानपुर । कैलाश गाउँपालिकाको दशौं गाउँसभाले समृद्ध कैलाश निर्माण गरौं भन्ने सोचका साथ बुधबार ५१ करोड १५ लाख ९८ हजारको बजेट सर्वसम्मत पारित गरेको छ । भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन, विद्युत, ऊर्जा, शिक्षा, खानेपानी तथा सरसफाई, युवा, खेलकुद, भाषा, संस्कृति, सहकारी क्षेत्रलाई प्राथमिकता दिँदै कैलाश गाउँपालिकाको गाउँ सभाद्वारा...










