एमाले सचिवालय बैठक बस्दै

तु खबर संवाददाता
२०८१ पुष १०, बुधबार ०९:११
file-photo

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार, बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ ।