राष्ट्रपतिले दिए अस्ताउँदो सूर्यलाई अर्घ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । राष्ट्रपति पौडेल गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अर्घ दिएका हुन् ।
छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको हो । भोलि शुक्रबार भने अस्ताउँदो सूर्यलाई अघए दिइने छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको उक्त पर्व मंगलबारदेखि सुरु भएको हो ।
