विधायन व्यवस्थापन समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ श्रावण २८, सोमबार ०९:०३
file-photo

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । बैठक आज बस्ने गरी आह्वान गरिएको हो ।

बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको जनाइएको छ ।