प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

तु खबर संवाददाता
२०८१ श्रावण ३, बिहीबार १५:५५
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक अहिले ४ बस्ने बस्ने गरी आह्वान गरिएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको हो ।

उक्त बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्ने स्रोतले बतायो ।