विवेकशील साझा पार्टीका पूर्व संयोजक थापाको निधन

तु खबर संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार १७:५१

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको कोरोना संक्रमणका कारण आज मंगलबार निधन भएको छ ।

मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको निधन भएको हो । अस्पतालले थापाको निधन भएको पुष्टि गरेको छ । ५ बजेर २९ मिनेटमा अस्पतालले थापालाई मृत घोषित गरेको हो ।

उनको नेतृत्वमा २०६९ जेठ महिनामा विवेकशील नेपाली दल स्थापना भएको थियो । थापाको उपचारमा विभिन्न क्षेत्रबाट सहयोग संकलन समेत भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*