राष्ट्रियसभा उपनिर्वाचन अपडेट– मतगणना सुरु

तु खबर संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १६:५०

मकवानपुर । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

अपराह्न ४ः३० बजेबाट बजेबाट मतदानस्थल भुटनदेवी माविको भवनमा नै मतगणना सुरु गरिएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार मतदान प्रक्रियामा प्रदेशसभा सदस्यहरु कूल १०९ जनामध्ये १०५ जनामात्रै सहभागि भएको र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३८ जनामध्ये २३२ जनाले मात्रै मतदान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*