नेकपा सचिवालयको बैठक दिउँसो ३ बजे

तु खबर संवाददाता
२०७७ भाद्र १८, बिहीबार ०९:१२

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक दिउँसोसम्मका लागि सरेको छ ।

बैठक विहान ११ बजेका लागि बोलाइएको भएपनि विषेश कारणबस दिउँसो ३ बजेका लागि सारिएको नेकपाले जनाएको छ ।

बैठकमा नेकपा विवाद समाधानका लागि कार्यदलले तयार पारेको प्रतिवेदन र राष्ट्रिय सभामा वामदेव गौतम कि डाक्टर युवराज खतिवडा लैजाने भन्ने विषयमा छलफल हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*