प्रदेशसभा बैठक स्थगित, पुस २५ गते ३ बजे फेरि बस्ने

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १७:०६
फाइल तस्बिर

हेटौंडा, २४ पुस । प्रदेशसभा बैठक स्थगित भएको छ । भोली शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जनाए ।

आजको बैठकमा प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

छलफलको क्रममा प्रदेशको राजधानी हेटौंडा, काभ्रे राख्नु पर्छ भन्ने विषयमा प्रदेशसभा सदस्यहरुको मिश्रित धारणा आएको थियो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*