समाचार
मनहरी गाउँपालिकाद्वारा भीमफेदी कारागारलाई राइस स्टिमर सहयोग
मकवानपुर । मनहरी गाउँपालिकाले भीमफेदी कारागारलाई राइस स्टिमर सहयोग गरेको छ । सोमबार गाउँपालिकाले कारागारमै पुगेर उक्त राइस स्टिमर हस्तान्तरण गरेको हो । पालिकाले रु ३ लाख बराबरको २ वटा मेसिन कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको हो । गत असोज ५ गते कार्यपालिका बैठकबाटे उक्त कारागारमा रहेका...
हेटौंडा जेसीजको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा
मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ को लागि अध्यक्ष पदमा विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा रहेका श्रेष्ठले जेसीजको संस्थागत विकाससँगै युवा पुस्ताको नेतृत्व एवम् व्यक्तित्व विकासका लागि काम गर्न आफ्नो उम्मेदवारी रहेको बताए । श्रेष्ठले भने, ‘अग्रजहरुको मिहेनतबाट प्राप्त उपलब्धीलाई जोगाउँदै...
सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोमबार विहान सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा मोटरसाइकल...
आज क्रिसमस, सार्वजनिक बिदा
काठमाडौँ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । ‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको...
क्रिसमसले विविधतामा एकता कायम गर्न सघाउ पुगोस्: प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले इसाई धर्मावलम्बीहरुले महत्वका साथ मनाउने क्रिसमस पर्वको उपलक्ष्यमा विविधताबीच एकता कामय गर्न सघाउ पुगोस् भनी शुभकामना दिएका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समूदायको सुख, शान्ति, समृद्घि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना समेत...
हेटौंडामा आइचरको रिसेल मेला सुरु
मकवानपुर । नेपालका लागि आइचर कमर्सियल भेइकलको एकमात्र आधिकारिक वितरक बतास एमए डब्लु कमर्सियल भेइकल प्रालिले आफ्ना ग्राहकहरुको मागलाई लक्षित गर्दै हेटौंडामा रिसेल मेलाको आयोजना गरेको छ । मेला औपचारिक रुपमा आजबाट सुरु भएको हो । नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निर्माण...
कमल थापाले मन्त्री किराँतीको पुत्ला जलाए
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् । राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज मन्त्री किराँतीको पुत्ला दहन गरेका हुन् । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मावलम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान...
सुनको भाउ बढ्यो
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने...
मकवानपुरमा सडेगलेको शव भेटियो, अझै भएन सनाखत
हेटौंडा । मकवानपुरमा सडेगलेको अवस्थामा बृद्धको शव फेला परेको छ । बकैया गाउँपालिका वडा नं–२ सरस्वती सामुदायिक बनको वतासेडाँडास्थित जंगलको भिरबाट करिब ३०० मिटर तल अन्दाजी ६०/६५ बर्षीय बृद्धको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी...
नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भनिएकोमा बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको छ । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक ४ घण्टा सवारीसाधन रोकिँदै आएको...









