समाचार
राष्ट्रिय सभा निर्वाचन: आज रातिदेखि मौन अवधि सुरु
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी गराएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ...
यस वर्षको एसईई परीक्षा चैत्र १५ गतेदेखि हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आगात्री चैत्र १५ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको कार्यतालिका सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । सार्वजनिक तालिका अनुसार, एसईई परीक्षा चैत्र १५ गते सुरु भई चैत्र २७ गते सम्पन्न...
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाने पक्राउ
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा सोमबार एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा चिकित्सक शम्वुद्ध भट्टाचार्य रहेका छन् । डा. भट्टाचार्यलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरीका अनुसार, भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोर सडकखण्ड अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ असर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले...
आज दुई संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्ने भएको हो । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन...
आज दुई प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएको छ । त्यसकारण दैनिक जनजीवन,...
पक्रन गएका प्रहरीमाथि चक्कु प्रहार, आरोपी फरार
धनगढी । दार्चुलामा श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका दुई प्रहरीमाथि चक्कु प्रहार भएको छ । महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले प्रहरीमाथि चक्कु प्रहार गरेका हुन् । आरोपित कुँवरको चक्कु प्रहारबाट दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी हवल्दार जयबहादुर खड्का र...
मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
तनहुँ । तनहुँमा आइतबार राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तनहुँ देवघाट गाउँपालिका–२, कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर...
कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न आह्वान
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय कार्यालय भक्तपुरको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न आह्वान गरेको छ । उक्त कार्यालयले एक सूचना जारी गर्दै सो बारे आह्वान गरेको हो । बोर्डले जारी गरिएको सूचनामा कक्षा...
बागमती प्रदेशमा एकैपटक ठूलो संख्यामा कर्मचारी माग (सूचीसहित)
मकवानपुर । बागमती प्रदेश, लोक सेवा आयोगले एकैपटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा तथा समूहमा गरी एक हजार ११३ जना कर्मचारी माग गरिएको हो । विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट http://spsc.bagamati.gov.np/ मा प्रकाशन गरिएको छ ।...









