समाचार
भारत भ्रमणमा पुटीन,मोदीद्वारा निजी रात्रिभोज
काठमाडौं ।नयाँ दिल्लीमा बिहीबार साँझ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ घण्टाभन्दा अलिक बढी अवधि रहने भारत भ्रमणका लागि आइपुग्नेछन् । आगमनसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै आधिकारिक निवासमा पुटिनको सम्मानमा निजी रात्रिभोज आयोजना गर्ने तयारी गरेका छन्, जसले दुई नेताहरूलाई सार्वजनिक चहल-पहलबाट टाढा बसेर संवेदनशील कूटनीतिक तथा रणनीतिक मुद्दाहरूमा प्रत्यक्ष...
घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला तीन हजार ६२५ रुपैयाँमा खरिदबिक्री भइरहेको...
एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त
काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई महत्वपूर्ण खेल हुँदैछन्। लिग चरणको निर्णायक मोडमा आइपुगेका यी खेलले टिमहरूको प्लेअफ यात्रामा ठूलो असर पार्नेछन्। पहिलो खेल दिउँसो ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच हुँदैछ। पाँच खेलबाट...
आज उँधौली, यःमरि पुन्हि र धान्यपूर्णिमा एकसाथ मनाउदै
काठमाडौं । आज मंसिर १८ गते किराँत, नेवार तथा किसान समुदायका महत्वपूर्ण पर्व-उँधौली, यःमरि पुन्हि र धान्यपूर्णिमा-देशभर विविध सांस्कृतिक र धार्मिक उत्साहका साथ मनाइँदैछ। यी तीनवटै पर्वको समागम भएको दिन भएकाले सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ। उँधौली पर्व किराँत समुदायको प्रमुख सांस्कृतिक पर्व हो। यस दिन...
न्यूयोर्कमा गाडि चालकका लागि नियमहरुमा परिमार्जन
गिरिजा अधिकारी, न्युयोर्क जनवरी २०२६ बाट न्युयोर्कमा सवारीचालकहरुका लागि नियमहरुमा थप रुपमा कडा बनाइने भएको छ । न्युयोर्क मोटर भेइकल डिपार्टमेन्टले सवारी नियमहरुलाई थप परिमार्जन गरेको छ र यसको उद्धेश्य नागरिकको सुरक्षा भएको बताइएको छ । कडा नियमहरुले ट्राफिक व्यवस्थापनमा थप प्रभावकारी भूमिका निभाउने अपेक्षा गरिएको छ । सवारी...
क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।उनसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर दुर्घटनासँग सम्बन्धित भ्रष्टाचार मुद्दा दर्ता गर्नका लागि नियन्त्रणमा लिइएको बताइएको...
हेटौंडामा सडक विस्तारमा अवरोध गर्नेविरुद्ध प्रशासनको चेतावनी
काठमाडौँ । मकवानपुरको हेटौंडामा भइरहेको सडक विस्तार कार्यमा अवरोध गर्ने गतिविधि बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडा चेतावनी जारी गरेको छ। सडक विभाग डिभिजन कार्यालय मकवानपुरले २०८२/०५/०४ को निर्णयअनुसार हेटौंडा बजार क्षेत्रमा सडक विस्तार कार्य अघि बढाइरहेको अवस्थामा जबरजस्ती अवरोध विरोध प्रदर्शन र काम रोक्ने प्रयास भइरहेको भन्दै प्रशासनले...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि मंसिर १८ गते (बिहीबार) देशभर सार्वजनिक बिदा हुनेछ। धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व योमरी पुन्हि तथा ज्यापु दिवस पर्ने भएकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिदाका कारण सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र शेयर बजारका कारोबारसमेत...
सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ। आज सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ प्रतितोलाका दरले किनबेच भएको थियो। त्यसैगरी आज चाँदीको भाउ पनि ११० रुपैयाँले...
मुख्य मन्त्री यादवको अनुपस्थितिले मधेश प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको अनुपस्थितिमै आज बिहान आह्वान गरिएको प्रदेशसभा बैठक विश्वासको मत प्रक्रियामा अघि बढ्न नसकेपछि स्थगित गरिएको छ। विश्वासको मत प्रस्तुति कार्यसूची रहेको बैठकमा सरकार पक्षबाट एकजनासमेत उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक आजै दिउँसो २ बजेसम्मका लागि...










