समाचार

रिटर्नी एसोसियसन समाजवादी मकवानपुरको नेतृत्व भट्टलाई

मकवानपुर । नेपाल रिटर्नी एसोसियसन समाजवादी मकवानपुरको नेतृत्व रामकृष्ण भट्टले पाएका छन् । प्रथम भेलाबाट भट्टको अध्यक्षतामा १९ सदस्यीय रिटर्नी एसोसियसन मकवानपुर गठन गरिएको हो । यस्तै, उपाध्यक्षमा महेन्द्रराज खड्का, सचिव अमिर लामा, सह–सचिव मणिराम बल, कोषाध्यक्ष किरण राई लगायत रहेका छन् । नेपाल रिटर्नी एशोसिएन केन्द्रीय अध्यक्ष प्रवीण...

हेटौंडाका दुई संस्थालाई आर्थिक सहयोग प्रदान

मकवानपुर । नेपाल निर्माण व्यवसायी महासंघले बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित दुई संस्थालाई आर्थिक सहयोग गरेको छ । महासंघको हेटौंडामा भएको २५ औँ साधारण सभाको अवसरमा महासंघ अन्तर्गतको निर्माण व्यवसायी महिला समन्वय समितिले दुई सस्थालाई सहयोग गरेको हो । साधारण सभाको अवसरमा निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन एवम्...

हावाहुरीले रुख ढालेर च्यापिन्दा एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढालेर च्यापिन्दा स्कुटरमामा सवार एक जनाको मृतयु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय पालपाले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर...

बागमतीका नवनियुक्त मन्त्री थपलियाले लिए शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्री जगन्नाथ थपलियाले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका उनले शनिबार साँझ आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका हुन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माल शपथ ग्रहण गराएका हुन्...

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने गरी बोलाइएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले...

आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशको पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । हाल नेपालमा पश्चिमी...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भई हाल कालीमाटी बस्दै आएकी ७० वर्षीया  लक्ष्मी तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लामा गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी...

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहान ९ बजे बस्ने गरी बैठक आहवान गरेका हुन् । रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । प्रधानमन्त्रीको सचिवालयले परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको जनाएको...

अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, डडेल्धुरा, झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको हो । प्रहरीले पर्साको वीरगंज महानगरपालिका–१८, ईनर्वा मनियारी बस्ने ३० वर्षीय अजित कुमार सिंहलाई अवैध लागूऔषध गाँजा २ किलोसहित शुक्रबार दिउँसो...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा । झापामा गएराति हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको कमल गाउँपालिका वडा नम्वर ५, गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थालेपछि भाग्ने क्रममा...