समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीदरबार गाउँपालिका–३ का २९ वर्षीय अनिलराज घर्ती रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नंम्बरको मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना...

आज यी प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको विभिन्न प्रदेशमा वर्षासँगै हावारीको सम्भावना रहेको जनाएको छ । महाशाखाले लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जनाएको हो । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा...

जसपा कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । जसपाले महाधिवेशनको एजेण्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको हो । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्नेछ । उक्त बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेण्डा तय हुने जसपाका कार्यकारिणी सदस्य एवम् प्रवक्ता...

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा ११ बजेसम्म संचालन हुनेछ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार, उक्त परीक्षाको यही वैशाख २६ गतेसम्म...

शिवम् सिमेन्ट प्रकरण: लापरबाही सुधार्न मेयर लामाको सात दिने अल्टिमेटम

मकवानपुर । हेटौंडा–१६ स्थित शिवम् सिमेन्ट उद्योगले गर्दै आएको गम्भीर लापरबाही सुधार गर्न हेटौंडा उपमहानगरपालिकाले ७ दिनको समय दिएको छ । उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको रहस्य बाहिर आएपछि मेयर मिना कुमारी लामाले लापरबाही सुधार गर्न...

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५, घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७...

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरेका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित रहेका थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ ।...

मकवानपुरको बागमतीमा शिक्षक बैङ्क स्थापना गरिँदै

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा शिक्षक बैङ्क स्थापना गरिँदैछ । पालिकाले एक सूचना जारी गर्दै शिक्षक बैङ्क स्थापना गर्नेबारे जानकारी गराएको हो । पालिका शिक्षा समितिको गत चैत्र १७ गतेको निर्णय अनुसार “शिक्षक बैङ्क व्यवस्थापन कार्यविधि, २०८०” बमोजिम शिक्षक बैङ्क स्थापना गर्न लागिएको हो । शिक्षक बैङ्क अन्तर्गत शिक्षक...

कर्णालीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

सुर्खेत । नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको मत दिन सबै दलहरुलाई आग्रह गरेका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश सभा वैठकमा बोल्दै विश्वासको मत नदिने घोषणा गरेका हुन्...

लडेर गम्भीर घाइते भएका मकवानपुरका थिङको मृत्यु

मकवानपुर । लडेर गम्भीर घाइते भएका मकवानपुरका इमान सिङ थिङको मृत्यु भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ पञ्चमी बस्ने ४१ वर्षीय थिङको उपचारको क्रममा आज बिहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वैशाख ११ गते ६ बजेको समयमा गाँउ तर्फबाट घरतर्फ फर्कँदै गरेका...