समाचार
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भू–भागका केही स्थानमा चट्याङ...
केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा ८ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा ८ जनाको जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार, महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रस्थित अमुदान केमिकल्समा आगलागी हुँदा ८ जनाको मृत्यु भएको हो । उक्त आगलागीमा परेर ६० जना घाइते भएका छन् । आगोले वरपरका अन्य...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले जनाएको छ । उक्त कार्यसूची यथावत रहे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्...
सञ्जय साह मित्रद्वारा बज्जिका भाषामा लिखित ‘बुद्ध’ महाकाव्य सार्वजनिक
रौतहट । बज्जिका भाषाको पहिलो महाकाव्य सार्वजनिक भएको छ । बरिष्ठ पत्रकार, कवि तथा बज्जिका शिरोमणि सञ्जय साह मित्रद्वारा लिखित बुद्ध महाकाव्य सार्वजनिक भएको हो । बुद्ध जयन्तीको अवसरमा रौतहट जिल्लामा आयोजित समारोहमा महाकाव्य बुद्ध सार्वजनिक गरिएको हो । मधेश प्रदेशको तेस्रो ठूलो भाषाको मान्यता प्राप्त बज्जिकामा र्साजनिक महाकाव्यमा...
संसद्को गतिरोध अन्त्यका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको सो पार्टीको ८२ औँ सचिवालय बैठकले उक्त निर्णय गरेको हो । त्यसका लागि प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्रीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले...
नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा पक्राउ
काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा प्रहरीले काठमाडौंबाट एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामा रहेकी छन् । उनलाई मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो...
मकवानपुरका २२ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
मकवानपुर । मकवानपुरका २२ हजारभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउने भएको छ । जिल्लामा २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका २२ हजार ५ सय बालबालिकालाई आइपिभी खोप लगाउने भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सो समयमा ‘आइपिभी’ खोप अभावका कारण खोप लगाउनबाट बञ्चित भएका बालबालिकालाई लक्षित...
चलचित्र पत्रकारिता दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान
मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले विविध विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संघले चलचित्र पत्रकारिता दिवसको अवसरमा बिहीबार हेटौंडामा आयोजित कार्यक्रममा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको हो । संघले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारीलाई र चलचित्र...
लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपरासी पूर्व, बाँके र सर्लाही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ पिप्रहर बस्ने ३८ वर्षीय कुल प्रसाद खोजवरलाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा...
भारतको बिहारसँग जोडिएका मधेश प्रदेशका सीमा नाका बन्द
वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका बन्द गरिएको छ । उक्त नाका आजदेखि २ दिनसम्म बन्द रहने भएको हो । पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै उक्त सीमा नाका ४८ घण्टाका लागि बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्सा र...










