समाचार

चट्याङ लागेर तीन बालिका गम्भीर घाइते

सुर्खेत । चट्याङ लागेर कैलालीमा आज बिहान तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा बिहान पौने ७ बजे जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ती बालिकाहरू गम्भीर घाइते भएको इलाका प्रहरी सुखडले जनाएको छ । घाइते हुनेहरुमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र...

थाहानगरको अर्को पहिचान रमणीय पदमार्ग

मकवानपुर । बेमौसमी तरकारी खेती र सुन्दर पर्यटकीय क्षेत्रको कारण छुट्टै परिचय बनाएको मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका रमणीय, प्राकृतिक र सहासिक पदयात्रा गन्तब्यको रुपमा पनि परिचित हुन थालेको छ । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडाको समदुरीमा रहेको थाहानगरमा खुलेका विभिन्न पदमार्ग र ती पदमार्गहरुमा...

लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

धनगढी । प्रहरीले कैलालीबाट लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । गएराति जिल्लाको गोदावरी नगरपालिका–२, तेघरीबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरेको प्रहीले जनाएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२, तेघरी बस्ने २४ वर्षीय अमित सोव रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी...

अविरल वर्षाले विराटनगरका अधिकांश स्थान जलमग्न

विराटनगर । रातभर परेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश स्थान जलमग्न भएको छ । विराटनगरको वडा नम्बर १२ मा धेरै सडकहरू पानीले भरिएर तलाउ जस्तै बनेका छन् । नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा...

लमजुङमा पहिरो घर बगाउँदा ४ जना बेपत्ता

काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ मा गएराति गएको पहिरोले तीन वटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार, आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ...

७ जनालाई पुर्पक्षको लागि भीमफेदी कारागार चलान

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ति इलाकाबाट १३० किलो १५० ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका ७ जनालाई पुर्पक्षको लागि भीमफेदी कारागार चलान गरिएको छ । मंगलबार जिल्ला अदालत मकवानपुरले प्रतिबादीहरुलाई सिधा खान पाउने गरी पुर्पक्षको लागि भीमफेदी कारागार पठाएको मकवानपुर प्रहरीले जनाएको छ । कारागार चलान हुनेहरुमा...

मकवानपुरमा चट्याङ लागेर दुई जना घाइते

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । जिल्लाको राक्सिराङ र मनहरी गाउँपालिकामा गरी दुई जना चट्याङ लागेर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा मनहरी गाउँपालिका–८ सिमपानीस्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १५ वर्षीया बालिका र राक्सिराङ गाउँपालिका–४ का ३५...

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै, बजेटमाथि छलफल हुने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो । बिहान ११ः३० बजे बस्ने गरी आह्वान गरिएको उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा मन्त्रालयगत बजेट कार्यक्रममाथि...

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

पोखरा । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले पुरिएर छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर जिल्लाको पोखरा र मादी गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको हो । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षीय बालकको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका ५...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही...