समाचार
बमको हल्लापछि सर्वोच्च अदालतको इजलास रोकियो
काठमाडौँ, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि आजका लागि तोकिएका सबै इजलास रोकिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बमको हल्लापछि हामीले सर्वोच्च...
कैलालीमा दुई पूर्व मन्त्रीबीच चुनावी भिडन्त
–सिद्धराज भटृ धनगढी, ५ मंसिर । थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ । विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आउनुभएका पूर्व मन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि...
राज्यमन्त्री खड्काको घरमा बम विस्फोट
बागलुङ, ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम...
बुबाको किरिया बसेका विप्लव का बैतडी जिल्ला इञ्चार्ज पक्राउ
बैतडी, ५ मंसिर । बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले...
उद्योग राज्यमन्त्रीलाई गुहार्दै मकवापुरे जनता सिंहदरबारमा
मकवानपुर, ४ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा आईतबार नेपाल सरकार उधोग मन्त्रालय सिंहदरबार काठमाण्डौमा ज्ञापन पत्र बुझाइएको छ । हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा बन्दै गरेको नयाँ औधोगीक क्षेत्रका कारण वि.सं. २०११ सालदेखि...
संयोजक लामिछानेले कमल थापालाई समर्थन गरेपछि नयाँ शक्तिमा खैलाबैला / बैठक बसेर मात्र आधिकारिक धारणा आउँछ : लामिछाने
मकवानपुर, ४ मंसिर । नयाँ शक्तिका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ का प्रत्यक्ष तर्फका उम्मेदवार प्रल्हाद लामिछानेले कमल थापालाई सहयोग गर्ने गरी आफ्नो उम्मेदवारी स्थगन गरेपछि अहिले मकवानपुरको राजनीतिक माहौल तातेको छ । निर्वाचनको तिथि नजिकिँदै जाँदा नयाँ शक्तिले उम्मेदवारी स्थगित गरी कमल थापालाई सहयोग गर्ने गरी गरिएको सहमति...
उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ
नुवाकोट, ४ मंसिर : नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको...
सिन्धुलीबाट विप्लवका ३ कार्यकर्ता पक्राउ
सिन्धुली, ४ मंसिर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ कार्यकर्तालाई प्रहरीले सिन्धुलीमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी, हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय...
चिया बगान जंगलमा परिणत हुँदै
– जितबहादुर भण्डारी पाँचथर, ४ मंसिर । एक नगरपालिका र सातवटा गाउँपालिकामा चिया खेती गर्दै आएका एक हजार १०० कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् । दश हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित मूल्य नतोकिँदा मर्कामा परेको कृषकले गुनासो गरेका छन् ।...
तीनमहिना भो ढल फुटेको कसैको ध्यान गएन
-पूर्णप्रसाद मिश्र काठमाडौँ, ४ मंसिर । पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न वटुवालाई कठिनाई भएको छ । काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा वटुवा नाक थुनेर हिडडुल गर्न वाध्य भैरहेका छन् । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा वढी समयवितिसकेको छ । खुलामञ्चको केही...








