रामचन्द्र पौडेल ६ हजार ४ सय मतान्तरले पराजित

तु खबर संवाददाता
२०७४ मंसिर २४, आईतवार १६:२८

तनहुँ २४ मसिंर । कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट पराजित भएका छन् । उनलाई बाम गठबन्धनका उम्मेदवार कृष्ण कुमार क्षेष्ठले ६ हजार ४ सय १४ मत अन्तरले परातिज गरेका हुन् ।
क्षेष्ठले ३४ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् भने पौडेलले २७ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*