समाचार

धोबीखोलाको पानी पिउनयोग्य बनाइने

काठमाडौँ, १७ पुस । नवनिर्वाचित प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउनयोग्य बनाउन आफूले पहल गर्ने बताएका छन् । बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित नीलोपुलका बासिन्दासँग आज बिहान भेटघाट कार्यक्रममा उनले त्यसका लागि प्रशोधन कारखाना राख्न जग्गा खोजी प्रक्रिया अगाडि बढाइने जानकारी दिए । काठमाडौँ निर्वाचन क्षेत्र...

सामुहिक उखुखेतिका यस्ता छन् फाईदा

रामपुर, पाल्पा, १७ पुस । शहरउन्मुख हँुदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ । तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले व्यावसायिक रुपमा सामूहिक उखुखेती गर्न थालेपछि व्यवसायमा आकर्षण बढ्न थालेको हो । बस्ती बढ्दै गएको...

पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा

पोखरा, १७ पुस । ग्यास्ट्रो केयर प्राइभेट लिमिटेडले पोखराको पृथ्वी चोकमा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । पेट तथा कलेजोको समस्याबाट ग्रसित बिरामीलाई त्यससम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने र विशेषज्ञसहितका उपचार सेवाका लागि पोखरा बाहिर जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा सञ्चालनमा ल्याएको केन्द्रका सञ्चालक...

मउवा संघको निर्वाचन तस्विरमा

मकवानपुर १७ पुस । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन आज हेटौंडामा भईरहेको छ । हेटौंडाको पल्पसा सभागृहमा मतदान भईरहेको छ । मतदानको लागि व्यवसायीहरुको उत्साहजनक उपस्थिति रहेको छ । निर्वाचनमा हुँदै गर्दाको केहि झलकहरु

स्कूल नगई-नगई जाँडको व्यापार

दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिका–९ की रमिता राई १० वर्षकी भइन् । दुई दाजु र तीन दिदीबहिनीमध्ये कान्छी उनी चार कक्षामा पढ्छिन् । तर, प्रायः विद्यालय जाँदिनन् । रमिता धेरैजसो छिमेकी जिल्ला उदयपुरसँग जोडिएका दूधकोशी र आमचोक गाउँपालिकाको सिमानामा पर्ने एखावाखोलाको दोभानमा भेटिन्छिन् । यहाँ उनका बुवा–आमा जाँड व्यापार गर्छन्...

रक्सौलमा रोकिएका क्लिंकर आउन लागे

वीरगन्ज, १७ पुस / भारतको रक्सौलमा अड्किएका क्लिंकर र्‍याकहरू नेपालमा भित्रिन सुरु गरेका छन् । भारतीय रेल्वे निगमले रक्सौल यार्डमा अनलोड गर्न नदिएपछि बुकिङ भइसकेका क्लिंकरका र्‍याकसमेत नेपाल आउन सकेको थिएन । तर, अहिले तत्कालका लागि रक्सौल यार्डमै लोड–अनलोड गर्न भारतीय पक्ष सहमत भएपछि अलपत्र परेका र्‍याकहरू भित्राइएको उद्योगीहरूले...

स्थानीयको पहलमा कल्भर्ट पुल निर्माण

बाबियाचौर, म्याग्दी, १७ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका– ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयवासीको सक्रियतामा सात मिटर लम्बाइ र डेढ मिटर चौडाइ भएको ढलान गरिएको पक्की कल्भर्ट पुल निर्माण भएको छ...

१६ वर्षमा ६१९ चेलीको उद्वार

नेपालगञ्ज, १७ पुस । यहाँस्थित माइती नेपाल क्षेत्रीय कार्यालयमा आफ्ना चेलीबेटी खोजी दिन वर्षेनी सयौँको संख्यामा निवेदन पर्नाले चेलीबेटी बेचबिखनका विषयलाई न्यूनीकरण गर्न राष्ट्रियस्तरको कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको छ । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार विगत १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले आप्mना चेलीबेटी खोजी दिन...

 मउवा संघको निर्वाचन सुरु ,राउत र कटुवाल पनि मतदान गर्न जाँदै

मकवानपुर १७ पुस । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन सुरु भएको छ । आज विहाल ८ बजेबाट सुरु हुने भनिएता पनि यो समाचार तयार पार्दा भर्खरै हेटौंडाको पल्पसा सभागृहमा निर्वाचन सुरु भएको हो । निर्वाचनमा २३ सय ५६ जना उद्योगी तथा व्यवसायीले मतदान गर्ने छन् । मतदान आज दिनभर...

अग्रजको माया र सक्षम उम्मेदवारको टिम पाएको छु : कृष्ण कटुवाल

संस्थाको साख जोगाउनको लागि आफुहरु सधैं लागिरहने समेत उनले बताए । कार्यक्रममा पुर्व अध्यक्ष भुवनलाल श्रेष्ठ उपाध्यक्षका बस्तुगत तर्फका उम्मेदवार