समाचार
गठबन्धन नमिल्दा जनताको सपनामा लाग्दै धमिरा
काठमाडौँ, १८ पुस । वाम गठबन्धनभित्रको चरम विवादले अवको ५ बर्षसम्मको निरासाजनक तस्विर देखिएको छ । दिन कस्तो हुन्छ भन्ने कुरा विहानीले बताउँछ भनेजस्तै जनताले स्थिर सरकारको आकांक्षमा मतदान गरेका वाम गठबन्धन निर्वाचन परिणाम घोषणा भैनसक्दै भागशान्तिमा रमाउन थालिसकेका छन् । १२ बर्ष कुुकुरको पुच्छर उस्तै भन्ने नेपाली उखानको...
मन्त्रालयद्वारा बैतडी अस्पतालको अनुगमन
बैतडी, १८ पुस । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ । अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले सोमबार अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला अस्पतालमा न्यूनतम मापदण्डअनुसार सेवा प्राप्त भइरहेको भएपनि केही समन्वयात्मक समस्या देखिएको स्वास्थ्य मन्त्रालयका...
मउवा संघ निर्वाचनमा हालसम्म को को भए विजयी हेर्नुहोस् नामावली
मकवानपुर १८ पुस । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा एसोशिएट तर्फ गणेश भेटवालले ५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी उज्वल चौंलागाईले ४६ मत प्राप्त गरेका थिए । साथै सदस्यहरुमा दिपक उप्रेती ,मकवानपुर क्रसर व्यवसायी संघका अध्यक्ष समेत रहेका राजाराम कार्की , विष्णु गोपाल मर्हजन ,...
मउवा संघ निर्वाचनमा हालसम्म को को भए विजयी हेर्नुहोस् नामावली
मकवानपुर १८ पुस । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा एसोशिएट तर्फ गणेश भेटवालले ५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी उज्वल चौंलागाईले ४६ मत प्राप्त गरेका थिए । साथै सदस्यहरुमा दिपक उप्रेती ,मकवानपुर क्रसर व्यवसायी संघका अध्यक्ष समेत रहेका राजाराम कार्की , विष्णु गोपाल मर्हजन ,...
फेरि बढ्यो ईन्धनको भाउ, पेट्रोल र ग्यास अब कति रुपैयाँ ?
मकवानपुर, १८ पुस । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका...
वाणिज्य उपाध्यक्षमा कृष्ण गुप्ता अग्रवाल ७० मतले अगाडी , अब अध्यक्षको पनि मतगणना सुरु हुने
मकवानपुर १८ पुस । मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरको वाणिज्य तर्फको ९०० मत गन्दा हालसम्म राउत प्यानलका उपाध्यक्षका उम्मेदवार कृष्ण गुप्ता अग्रवालले ४१६ मत प्राप्त गरेका छन् भने कटुवाल प्यानलका उापाध्यक्षका उम्मेदवार दिपक सर्मा ढकाले ३४६ मत प्राप्त गरेका छन् । हाल सम्मको मत परिणाम अनुसार अग्रवाल ७० मतले...
नारायणी यातायातको अध्यक्षकालागि गोकर्ण पराजुलीको उम्मेदवारी घोषणा (प्यानलसहित)
मकवानपुर, १७ पुस । नारायणी यातायात व्यवसायी संघको अध्यक्षका लागि हेटौँडा उपमहानगरपालिकावडा नम्बर ११ का वडाअध्यक्ष समेत रहेका गोकर्ण पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार साँझ हेटौँडामा उम्मेदवारी घोषणा गर्दै उनले विभिन्न प्रतिबद्धत्तासमेत प्रस्तुत गरेका छन् । पराजुलीको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदका लागि सुभाष पौडेल, उपाध्यक्षमा दिपक सिवाकोटी,...
अंग्रेजी नयाँ वर्षमा बेगनास ताल घुम्न आउने पर्यटकको स्वागत
पोखरा, १७ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ । बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने छजना विदेशी पर्यटकलाई आज स्वागत गरेको हो । वडा नं ३१ का वडाध्यक्ष कमलबहादुर थापाले पर्यटकलाई माला, खादा तथा अबिर लगाएर स्वागत...
विषादीको प्रयोगले मित्रजीव नाश
काठमाडौँ, १७ पुस । भिण्डी, अकबरे खुर्सानी र हिउँदे सिमीमा अधिक विषादीको प्रयोग भेटिएको छ । त्यसो त गत वर्षभन्दा यस वर्ष रु पाँच करोडले बढी विषादी आयात भएको छ । गत वर्ष रु ६४ करोडको विषादी आयात भएकोमा यस वर्ष रु ६९ करोडको विभिन्न थरिका विषादी आयात भएको...
विन्ध्यवासिनी म्यूजिक अवार्डमा ‘म हुरीमा दियो’लाई अवार्डको वर्षा,ढकाल उत्कृष्ट गायक
हेटौँडा, १७ पुस । मुक्तिनाथ विकास बैंकको प्रस्तुति ‘रमपम विन्ध्यवासिनी म्यूजिक अवार्ड’ मा गायक रामकृष्ण ढकाललाई उत्कृष्ट सुगम गायक घोषणा गरिएको छ । साथै गीतकार विरेन्द्र पाठकको ‘आज फेरि एकान्तमा’ बोलको गीत उत्कृष्ट गीत बन्न सफल भएको छ । ढकाललाई ‘म हुरीमा दियो’ बोलको गीतबाट सुगम संगीतमा उत्कृष्ट गायकको...










