समाचार

जिल्ला अस्पतालको यस्तो खेलवाड : बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

बागलुङ, १६ माघ । धौलागिरि अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ । जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ । प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका थिए । स्वास्थ्यकर्मीको...

आठ वर्षपछि पुलुकिसी प्याखँ

–लक्ष्मी गारु भक्तपुर, १६ माघ । आठ वर्षपछि मध्यपुरथिमिमा मल्लकालीन पुलुकिसी प्याखँ (ऐरावत हात्ती नाच) पुनः सञ्चालनमा आएको छ । अर्थ अभावका कारण रोकिएर लोप हुने अवस्थामा पुगेको पुलुकिसी प्याखँ मध्यपुर थिमि–३ स्थित स्थानीय सागबारी टोलका युवाको सक्रियतामा यस वर्ष पुनः सञ्चालनमा ल्याएको हो । मध्यपुरथिमिमा पुलुकिसी प्याखँ भिमा...

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, आठ घाइते

डडेल्धुरा, १६ माघ । डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको...

हेटौँडाको शहीद स्मारकमा श्रद्धाञ्जलि सभा

हेटौँडा, १६ माघ । शहीद दिवशका उपलक्ष्यमा मकवानपुर जिल्ला समन्वय परिषद्द्वारा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित शहीद स्मारकमा आज बिहान श्रद्धाञ्जलि सभाको आयोजना गरियो । श्रद्धाञ्जलि समारोहमा प्रतिनिधिसभाका सदस्यद्वय विरोध खतिवडा, कृष्णप्रसाद दाहाल, प्रदेशसभाका सदस्य डोरमणि पौडेल र मकवानपुर जिल्ला समन्वय परिषद्का अध्यक्ष रघुनाथ कुलाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले फूलगुच्छा चढाई...

कस्तो उदाहरणीय : स्थानीयकै सहयोगमा लाखौँको सामुदायिक भवन

बाबियाचौर, म्याग्दी, १६ माघ । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगामा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै लाखौँको लगानीमा सामुदायिक भवन निर्माण गरेका छन् । भेला, बैठक, छलफल, तालीम, विवाह, छेवार, किरियाजस्ता कार्यक्रम गर्न समस्या भएपछि सरकारी निकायको सहयोगबिनै थकाली सेवा समाज दरवाङ क्षेत्रले रु २७ लाखभन्दा बढी खर्च गरेर भवन निर्माण गरेका...

मुर्तिकारको यस्तो कला : ज्यालामा काम गर्दै जग्गा खरिद र घर निर्माण

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, १६ माघ । कञ्चनपुरको बेदकोट नगरपालिका भम्काका मूर्तिकार प्रेम टमटासँग निखारिएको सीप छ । सीपलाई व्यवसायमा परिणत गर्नका लागि अर्थ अभाव रहेको छ । ज्यालामा काम गरी मूर्ति कोरेर आएको रकमबाट उहाँले ऐलानी जग्गा खरिद गरी त्यसमा पक्की घर ठड्याउनुभएको छ । खरिद गरिएको जग्गाको जग्गाधनी...

बर्दियामा बढे कुष्ठरोगी

गुलरिया, बर्दिया, १६ माघ । बर्दियामा पाँच वर्षभित्र कुष्ठरोगका नयाँ बिरामी ६९६ जना फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज जंग शाहले जानकारी दिनुभएको छ । उहाँले ‘कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकामा शून्य अपांगता हाम्रो अभियान’ भन्ने मूलनाराका साथ मनाइरहेको ६५ आँै विश्व कुष्ठरोग दिवशका अवसरमा पत्रकारसँगको अन्तक्र्रियामा सो...

थाहा नगरमा जनकल्याण माविको स्वर्ण महोत्सव भव्य रुपमा शुरु

–मञ्जरी बलामी मकवानपुर, १६ माघ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रहेको जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सोमबारबाट सुरु भएको छ । विद्यालयको आफ्नो ५० औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको हो । वि.सं. २०२५ सालमा स्थापना भएको विद्यालयले यस वर्ष माघ १५ गतेदेखि २१ गते सम्म...

सहिदको सम्झनामा रेडियो मकवानपुरको अन्तरक्रिया कार्यक्रम

मकवानपुर १६ माघ । दिव्यतारा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडद्धारा संचालित रेडियो मकवानपुरको आठौं वार्विक उत्सवको अवसरमा आज सहिदको योगदान चर्चा विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज माघ १६ गते सहिद दिवसको अवसर पारेर रेडियाले सहिदको संझना र सहिदको सम्मानको लागि साहित्यीक क्षेत्रको पहलको कदर स्वरुप कार्यक्रको आयोजना...

यीनी हुन् नेपालकै होची महिला जसको नागरिकता छैन

पथरी, मोरङ, १६ माघ । मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ । सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल रहेकी मालतीको उचाइ ३२ इन्च छ । उहाँको नागरिकता...