समाचार
जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैली बदल्नुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड
हेटौँडा, ७ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुलेले आफ्नोनो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । हेटौँडामा प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताए । ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदेश...
प्रदेश राजधानी हेटौँडामा प्रजातन्त्र दिवस भव्य रुपमा मनाईयो
मकवानपुर, ७ फागुन । प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा सोमबार ६८ औं प्रजातन्त्र दिवसका अवसरमा विविध कार्यक्रम भएको छ । दिवसका अवसरमा विभिन्न संघसंस्थाले वृहत र्याली निकालेका छन् भने कतिपय संस्थाहरुले छलफल तथा विविध कार्यक्रमको समेत आयोजना गरेर दिवस मनाइरहेको छ । यसै बिच प्रजातन्त्र दिवस मूल समारोह...
प्रजातन्त्र दिवसका १३ तस्बिर– आकाशबाट फुल वर्षादेखि शान्तिको प्रतिक परेवाको उडानसम्म (फोटो फिचर)
काठमाडौँ, ७ फागुन । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक...
मनहरीमा ‘बृहत सास्कृतिक कार्यक्रम’ गरि ल्होछार मनाइयो
-दिलबहादुर लामा मनहरी, ७ फागुन । मकवानपुरको पश्चिमी क्षेत्रको केन्द्र मनहरीमा सोनाम ल्होछार बिबिध कार्यक्रम गरि मनाइएको छ । तामाङ समुदायको महान राष्ट्रिय पर्ब मन्जुश्री सम्बत २८५४ खी ल्हो (कुकुर बर्ग) सोनाम ल्होछारको अबसरमा शनिबार ’ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम’ सम्पन्न भएको हो । ‘सोनाम ल्होछारको प्रबर्दन, हाम्रो सास्कृतिक...
मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
-चन्द्र घलान मकवानपुर, ७ फागुन । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय मात्र नभइ जनमतको ठाडै उल्लङ्घन गर्नु हो । जनताको मतको दुरुपयोग गर्दै जनतालाई नै दुःख दिने खेल खेल्नु अनैतिक समेत हो । यस्ता कार्यहरु जनप्रतिनिधिहरुले कहिल्यै पनि गर्नु हुँदैन ।...
वडाध्यक्षका हराएका छोरा मृत फेला, घटना शंकास्पद
जितपुर, कपिलवस्तु, ७ फागुन । चार दिनअघि हराएका यहाँको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् । गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा चार दिनअघि बेपत्ता मोहम्मदका छोरा ऐमानको शव आइतबार आफ्नै घर नजिकैको पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ...
आज प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौँ, ७ फागुन । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक...
थाहा संचारको वक्तृत्वकलामा निर्मलका रञ्जन प्रथम, सिदार्थका सुदिन दोस्रो
थाहा नगर, ६ फागुन । बिन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा संचारले आफ्नो दशौँ वार्षिक उत्सवका अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा निर्मल माविका रञ्जन पौडेल प्रथम भएका छन् । रेडियोको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको अन्तरमावि स्तरीय ‘सवारी दुर्घटना न्यूनिकरणका उपायहरु’ विषयक वक्तृत्वकलामा पौडेल प्रथम भएका हुन् । त्यस्तै सिद्धार्थ...
ऋण व्यवस्थापन गर्ने ज्ञान दिन ३ दिने तालिम हेटौँडामा
मकवानपुर, ६ फागुन । ऋण व्यवस्थापन गर्न झन्झटिलो भएको अवस्थालाई सहज बनाउने उद्देश्यका साथ मकवानपुरको हेटौँडामा आईतबारदेखि ३ दिने ऋण व्यवस्थापन तालिम सुरु भएको छ । ग्रामिण भेगका सहकारीले ऋण सजिलै दिने तर असुली गर्न गाह्रो भएको अवस्थालाई आत्मासथ गरि जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा संघमा...
कविता गोष्ठिमा संचारकर्मी खड्का प्रथम
मकवानपुर, ६ फागुन । उत्तरी मकवानपुरकै एक मात्र थाहा नगरपालिका वडा नम्बर ३ को खेल्पुडांडामा अस्थित पालुङ बहुमुखी क्याम्पसमा आज प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा उत्कृष्ट रचना प्रस्तुत गर्दै थाहा नगरकी संचारकर्मी तथा क्याम्पसमा मानविकि संकाय प्रथम वर्षमा अध्ययनरत छात्रा सिम्रन खड्का प्रथम हुन...









