समाचार
लागुऔषधसहित तीन जना पक्राउ
राजविराज, ६ फागुन । ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले...
स्थानीय वासिन्दा जुटे विद्यालय संरक्षणमा
पाल्पा, ६ फागुन । पाल्पा तानसेन नगरपालिकास्थित कुनसेर आधारभूत विद्यालयको संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् । लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस विद्यालयमा स्थानीयबासिन्दाले पैसा संकलन गरी विद्यालय संरक्षणमा जुटेको स्थानीयवासी जीतबहादुर थापाले बताउनुभयो । स्थानीयबासिन्दाको घरघरमा गएर पैसा संकलन गरी विद्यालयलाई मर्मत सम्भार तथा रंगरोगन गरी सुन्दर बनाएको...
पिसाब फेर्न जाँदा लडेर मृत्यु
रत्ननगर, चितवन, ६ फागुन । चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलविरेमा पिसाब फेर्न गएका एक यात्रुको लडेर मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेमा गाडी रोकेर पिसाब फेर्न सडक छेउ पुगेका तनहुँ भानु नगरपालिका — ३ का ५५ वर्षीय विष्णु जोशीको लडेर मृत्यु भएको जिल्ला प्रहरी...
स्थानीय तहमा दमकल नहुँदा समस्या
जितपुर, कपिलवस्तु, ६ फागुन । स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ ।जिल्लाको दश स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल छन् भने तीन नगरपालिका र चार गाउँपालिकामा दमकल नहुँदा समस्या देखिएको हो । हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्कीएको छ । जिल्लामा...
नेविसंघलाई चलायमान बनाउनुपर्ने निर्णय
विराटनगर, ६ फागुन । नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नुु परेकाले भातृसंघ संगठनका भावना बुुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ । नेपाली...
‘स्केट’ खेलमा आकर्षित हुँदैछन् युवा
काठमाडौँ, ६ माघ । कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप शाह ठकुरी दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट खेलको अभ्यासका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा पुग्छन् । “मेरो दाइले सानामा स्केट खेल खेलेको...
स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या
तेह्रथुम, ६ फागुन । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न स्वीकृति छैन...
महेद्र माविकी विद्यार्थी रुपा ढुङ्गेललाई मनमाया स्मृति गजल पुरस्कार
मकवानपुर, ६ फागुन । माध्यमिक तहको जिल्लास्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिकास्थित महेन्द्र माविकी छात्रा रुपा ढुङ्गेल उत्कृष्ट भएकी छन् । गजल मञ्च मकवानपुरको आयोजनामा मकवानपुर जिल्लाका माध्यमिक तहका विजद्यार्थीबीच गराइएको गजल प्रतिस्पर्धामा कक्षा १२ मा अध्ययनरत ढुङ्गेल उत्कृष्ट भएकी हुन् । उत्कृष्ट भएसँगै उनले मनमाया स्मृति गजल पुरस्कार–२०७४ प्राप्त...
हेटौँडामा ८६ केजी गाँजा सहित ४ जना पक्राउ
मकवानपुर, ६ फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडामा फागुन ४ र ५ गते गरि ८६ केजी अवैध लागुऔँषध गाँजासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिला सहित ३ पुरुष रहेका छन् । पक्राउ परेकाहरुमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ का ४५ वर्षीय...
हराउँदै यानीमाया…
–सन्तोष गौतम बाबियाचौर, म्याग्दी, ६ फागुन । केटा : “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल…” केटी : “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल…।” कुनै समय गाउँघरमा घन्किने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुखःदुख बिसाउने माध्यम बनेको...









