समाचार
ध्रुबराज ढकालको योजना : केबुलकारदेखि कृषि र पर्यटन पढाउँने विद्यालयसम्म
मकवानपुर, २८ कात्तिक । प्रदेशसभा २ (१) मा नयाँ शक्तिका तर्फबाट उम्मेदवार भएका ध्रुबराज ढकालले आफ्नो क्षेत्रमा विकासका प्रसस्त संभावनाहरु भएको बताएका छन् । सबैलाई मिलाएर अघि बढ्न सके यो क्षेत्रमा आर्थिक समृद्धि हसिल हुने र यसको विस्तृत कार्ययोजना आफूसँग भएको उनको भनाइछ । तु खबरसँग कुरा गर्दै उम्मेदवार...
वडाहरुमा बिनियोजित बजेट अनुसारको कार्यक्रम गर्न ईन्द्रसरोवरमा अभिमुखीकरण
–मञ्जरी बलामी मकवानपुर, २७ कात्तिक । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सोमबार ईन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीहरुका लागि एकदिने अभिमुखिकरण कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाबाट २०७४/०७५ को लागि वडाहरुमा बिनियोजित बजेट रकम अनुसारको कार्यक्रम सञ्चालन गर्नका लागि उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको गाउँपालिकाका लेखापाल...
राजन मैनालीको अभियान–हामी सबै स्वरोजगार
मकवानपुर, २७ कात्तिक । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरका प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य राजन मैनालीले संमृद्धि हाम्रै पालामा देख्नको लागि सबै स्वरोजगार बन्नुपर्ने बताएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ४ र ५ को विभिन्न स्थानमा घरदैलो पश्चात भएको कोण सभामा बोल्दै उम्मेदवार...
बकैयामा बाम गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन
मकवानपुर, २७ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर हात्तिखोलामा बाम गठबन्धनको सभा तथा प्रचारप्रसार कार्यलयको उद्घाटन गरिएको छ । माओवादीका केन्द्रीय सदस्य तथा बकैया बाम गठबन्धनका संयोजक लोकनाथ गौतमले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बामपंथी उम्मेद्वार लाई बहुमतले जिताइ आर्थिक सामाजिक रूपमा तल्लो स्तरमा रहेकालाइ माथि उठाउन...
पुकार ओभरसिजका मालिकमाथि विप्लव कार्यकर्ताले लगाए कालोमोसो
पोखरा, २७ कात्तिक । विप्लवको नेतृत्वमा रहेको नेकपा पार्टीले पोखरामा एक म्यानपावर कम्पनीलाई विदेश जाने युवाहरु ठगेको आरोपमा कारवाही गरेको छ । पोखरामा रहेको पुकार ओभरसिजकै कार्यालयमा पुगेर विप्लवका कार्यकर्ताहरुले मेनपावरका मालिक खेम बराललाई कालोमोसो दलेको समाचार सार्वजनिक भएको छ । विदेश जानेहरुसँग लिएको पासपोर्ट महिनौसम्म नदिने, लाग्ने शुल्क...
मकवानपुरमा ३ पुरुष र १ महिला पक्राउ
मकवानपुर, २७ कात्तिक । हेटौँडा उपमहानगरपालिका–३ स्थित लेवट चोकमा प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले आईतबार एक पुरुष र एक महिलालाई पक्राउ गरेको छ । लेवट चोकमा बा.३४ प ४४७९ नम्बरको मोटरसाइकल जाँच गर्दा लागुऔषध गाँजा फेला परेपछि मोटरसाइकलमा सवार बकैया गाँउपालिका–५ छतिवन बस्ने ३४ बर्षीय प्रशान्त दर्लामी र...
२५ मिटरभित्रको संरचना हटाउन सडकले फेरि निकाल्यो सूचना
मकवानपुर, २७ कात्तिक । डिभिजन सडक कार्यालय मकवानपुर हेटौंडाले फेरि सडकको दायाँबायाँ सडक सिमाभित्र बनेका घर टहरा हटाउन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना निकालेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा घर हटरा हटाउन भन्दै डिभिजन सडकले सूचना निकालेको हो । सूचनामा डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम...
भुकम्प प्रभावितहरुको आसाअनुरुप कार्य गर्न नसकेको वडाअध्यक्षहरुको गुनासो
मकवानपुर, २७ कात्तिक । हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरुले भुकम्प प्रभावितहरुको पक्षमा आशा गरेबमोजिम सरकारले कार्य गर्न नसकेको गुनासो गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा सोमबार हेटौंडामा भुकम्प पछिको पुनर्निर्माण र पुनस्थापना विषयमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो गुनासो गरेका हुन् ।...
अपडेट – इरान–इराक भुकम्पमा परी २ सयको मृत्यु
कात्तिक २७ । इरान र इराकको सिमामा गएको शक्तिशाली भुकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म २ सय नाघेको छ । इराकमा भन्दा इरानमा भुकम्पको असर बढी देखिएको बीबीसीले उल्लेख गरेको छ । बिहान ६१ जनाको मृत्यु भएको समाचार सार्वजनिक भएकोमा अहिले सो संख्या २ सय पुगेको उसको समाचारमा लेखिएको...
बर्षमान पुनलाई आक्रमण गर्ने विप्लवका कार्यकर्ता छोड्न राज्यमन्त्रीले विज्ञप्ती निकालेपछि प्रचण्डको आपत्ति
काठमाडौँ, २७ कात्तिक । माओवादी नेता तथा रोल्पाबाट माओवादीका तर्फका प्रतिनिधिसभा उम्मेदवार बर्षमान पुन अनन्तलाई प्रतिरोध गर्ने विप्लवका कार्यकर्ता छोड्न नेपाली काँग्रेसका तर्फबाट सिँचाइ राज्यमन्त्री रहेका अमरसिंह पुनले विज्ञप्ती निकालेपछि प्रचण्ड आक्रोशित देखिएका छन् । रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन बिछ्याइएको र ढुङ्गा मुढा गरी गोलीसमेत चलाएको आरोपमा...