समाचार
नेकपाका नेता कार्यकर्ताको घरमा प्रहरीद्धारा खानतलासी
दाङ, २८ कात्तिक । नेकपाका जिल्ला सदस्य बबई गाउँ कमिटी सेक्रेटरी निमबहादुर डागीलाई प्रहरीले पक्राउ गरेको छ । साथै नेकपाका नेता तथा कार्यकर्ताको घरघरमा प्रहरी बिना सूचना छापा मारेको प्रति पनि नेकपाले आपत्ति जनाएको छ । नेकपाका जिल्ला सचिव सविन पोख्रेलले जारी गरेको विज्ञप्तीमा आफ्ना नेता तथा कार्यकर्ता पक्राउको...
खुकुरी प्रहारबाट मकवानपुरमा एकको मृत्यु
मकवानपुर, २८ कात्तिक । मनहरी गाउँपालिका वडा नं. ७ मा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएको समाचार छ । सोही ठाउँ बस्ने सुमन बराइलीले खुकुरी हाल्दा सिताराम धिताल नाम गरेका ब्यक्तिको मृत्यु भएको हो । घटनामा घाइते भएका अन्य दुई जनाको चितवन...
‘फुर्के’ को फष्ट लुक सार्वजनिक
काठमाडौं –भद्र भुजेल निर्देशित चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । प्रस्तुतकर्ता एम.बी राउतले सामाजिक सञ्जाल मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् । फष्टलुकमा चलचित्रका तीन कलाकार देखिएका छन् । फष्टलुक अनुसार चलचित्रमा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । यसको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् । दीपक...
‘लिटिल मिस क्विन २०१७’मा नेपालकी बिशेषता
काठमाडौं – ‘लिटिल मिस क्विन इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व बिशेषता बुढाथोकीले गर्ने भएकी छन् । ब्राजिलको साउपाउलो शहरमा आगामी ६ देखि १२ डिसेम्बरसम्म आयोजना हुने प्रतियोगीताको उनी नै नेपालको पहिलो सहभागी हुन् । यस अगाडि ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागी बिषेशताले सो प्रतियोगीताबाट ‘लिटिल मिस प्लानेट’ र ‘लिटिल मिस...
बाम गठबन्धनको पक्षमा मतदान गर्न सिग्देलको आग्रह
हेटौँडा, २८ कात्तिक । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले दिगो शान्ति, समृद्ध नेपाल र आर्थिक समृद्धीका लागि बामगठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् । मंगलबार हेटौंडा १० मा भएको नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र (बाम गठबन्धन) को संयुक्त कार्यकर्ता भेलालाई संबोधन गर्दै सिग्देलले समग्र देशको विकासका...
दुई वडामा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन
हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । गठबन्धनको चुनावी अभियान अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर १ को निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र १...
शरद गौचनलाई गोली हानी हत्या गरेको आरोपमा ५ जना पक्राउ
काठमाडौँ, २८ कात्तिक । निर्माण व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष शरद गौचनको हत्यामा संलग्न ५ जनाले प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । यस घटनामा आरोपी अन्य ६ जना फरार रहेको प्रहरीको भनाई छ...
मकवानपुरमा ट्रिपर र मोटरसाईकल ठोक्किदा २ जना गम्भीर घाईते
हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा ट्रिपर र मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना गम्भिर घाईते भएका छन् । मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना.३३ प. ८६४७ नम्बरको मोटरसाईकल विपरित दिशातर्फबाट जाँदै गरेको ना.७ ख.४८०९ नम्बरको ट्रिपर एकआपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार चालक चितवनको गैँडाकोट...
मकवानपुरको सबै क्षेत्रमा जीत सुनिश्चित भएको खतिवडाको दाबी
थाहानगर, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले मकवानपुरको दुबै प्रतिनिधि सभा सदस्य क्षेत्र र ४ वटै प्रदेश सभा सदस्य क्षेत्रबाट बाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् । मंगलबार मकवानपुरको क्षेत्र नं. २ अन्तर्गत थाहा नगरपालिका वडा नं....
नेपालको आजपनि दामी प्रदर्शन, मलेसियाले दियो जम्मा ४६ रनको लक्ष्य
काठमाडौ, २८ कात्तिक । एसीसी यु १९ एसिया कप क्रिकेटमा मलेसियाले नेपाललाई ४६ रनको बिजय लक्ष्य दिएको छ । नेपाली बलरहरुको प्रर्दशन निकै राम्रो भएपछि मलेसिया १५.३ ओभरमा ४५ रनमात्र बनाउन सक्यो । बर्षाका कारण खेल २४ ओभरमा छोट्याइएको छ । मलेसियासँगको खेलमा सन्दिप लामिछानेले सबैभन्दाबढी ५ विकेट लिएका...