समाचार
शेरबहादुरलाई भेटेको र बर्षमान पुनमाथि गोली हानेको कुरा हावादारी : नेकपा प्रवक्ता प्रकाण्ड
काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका कसैले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नभेटेको जनाएको छ । सो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डले नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले शेरबहादुर देउवालाई भेटेको भन्ने कुरा निराधार भएको बताएका हुन् । उनले नेकपाको बद्नाम हुने गरी हावादारी समाचार...
अफगानिस्तानमा मधुमेहका कारण वर्षेनी १९ हजार ७ सयको मृत्यु
काबुल, २९ कात्तिक (रासस/सिन्ह्वा) : अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ । सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको देखाइएको छ, मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको...
हाँडीखोला र भैँसेमा मानव बेचविखन बिरुद्धको नाटक मञ्चन
मकवानपुर, ३० कात्तिक । “बाल मैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरी मानव बेचविखन तथा ओसारपसार विरुद्धको चेतनामूलक नाटक प्रदर्शन गरिएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी मनहरी गाउँपालिका अन्र्तगत महेन्द्रज्योति उच्च मावि हाँडीखोला र भिमफेदी गाउँपालिका अन्र्तगत श्रीकृष्ण मावि...
विप्लवको दुई कार्यकर्ता मकवानपुरमा पक्राउ, पार्टीद्वारा विरोध
मकवानपुर, ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई कार्यकर्तालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पार्टीले घटनाको घोर भत्र्सना गर्दै निकालिएको प्रेस विज्ञप्तिमा प्रहरीले दुई जना कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ । पार्टीका जिल्ला ईन्चार्ज विरवहादुर घलान ज्वाला र रामबहादुर घलान अनुरागद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख...
मलेसियामा एक नेपालीको मृत्यु
राजविराज, २९ कात्तिक (रासस) : वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर...
भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति
तेहरान, कात्तिक २९ (रासस/सिन्ह्वा) : इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । तासनिम समाचार समितिले मङ्गलबार सो जानकारी दिएको छ । भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको...
कमल थापाको दबाबले काम गरेको होईन–विद्यूत प्राधिकरण
मकवानपुर (राईगाउँ), २९ कात्तिक । सरकारका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाको दबावले मकवानपुरको बाग्मती गाउँपालिकास्थित राईगाउँमा विद्यूतको कार्य नगरिएको नेपाल विद्यूत प्राधिकरण हेटौँडा हेटौँडा वितरण केन्द्रले जनाएको छ । राईगाउँमा विजुली पुर्याउनका लागि थापाले विद्युत प्राधिकरणका कर्मचारीहरु प्रयोग गरिरहेको भन्ने समाचार सही नभएको केन्द्रका प्रमुख सन्दिप श्रेष्ठले जनाएका...
कमल थापाको दबाबमा आचारसंहिता विपरित विद्युतका कर्मचारी राईगाउँमा
मकवानपुर (राईगाउँ), २९ कात्तिक । सरकारका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाले निर्वाचन जित्न सरकारी संयन्त्रको प्रयोग गरिरहेको खुल्न आएको छ । मकवानपुरको राईगाउँमा विजुली पुर्याउनका लागि उनले विद्युत प्राधिकरणका कर्मचारीहरु प्रयोग गरिरहेका छन् । फापरबारीको लम्कनासम्म बिजुली पुगेको छ । त्यसभन्दा उता बिजुली नपुर्याई नहुने अवस्था पनि छ...
हिमराईट्समा सामुदायिक अंकपत्रको विधि अभ्यास
मकवानपुर, २९ कात्तिक । मकवानपुर जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको हिमराईट्स नामक गैर सरकारी संस्थामा सामुदायिक अंकपत्रको विधि अभ्यास गराइएको छ । नागरिक समाज संस्थाको आन्तरिक सुशासन प्रबद्र्धन र सामाजिक जवाफदेहिताको लागि मकवानपुरका गैससहरुमा यस विधि अभ्यास भइरहेको सन्दर्भमा मंगलबार हिमराईट्समा यो विधि अभ्यास भएको हो ।...
मकवानपुरमा भोट र नोट दुबै मागिन रन्जु दर्शनाले
मकवानपुर, २८ कात्तिक । विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शनाले आज मकवानपुरवासीसँग भोट र नोट दुबै मागिन् । मकवानपुरको हेटौंडामा आज दर्शनाले ठुलो जमातमा आफुहरुलाई चुनावको लागि भोट र नोट दुबै चाहिएको बताईन् र कार्यक्रमकै बिचमा बाकस थापेर यथासक्दो सहयोग गर्नुस् भनिन् । उनको आग्रहलाई मान्दै कार्यक्रममा सहभागीहरुले...