समाचार
प्रधानमन्त्री ओली आज स्वदेश फकर्ने
मकवानपुर २५ चैत । प्रधानमन्त्री केपी शर्मा आली ३ दिने भारत भ्रमण सकेर आज आईतवार साझँ स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्रीको सचिवालयको जानकारी अनुसार ओली साझँ ७ बजे नेपाल आउने भएका हुन् । स्वदेश फकर्नु अघि ओलीलाई भारतको पन्तनगरस्थित कृषी विश्वविध्यालयको दिक्षान्त समारोहमा विभुषित गर्ने कार्यक्रम समेत रहेको...
ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि ओखरपौवामा तनाव सडक अबरुद्ध हुँदा फोहर बोकेका करिब सय गाडी रोकिए
नुवाकोट २५ चैत । मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएको घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्याएका छन् । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ । गएराति बा ५ ख...
एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार
काठमाडौं २५ चैत । पार्टी एउटा, अध्यक्ष दुईवटा । नेपाली राजनीतिको नयाँ प्रयोग । यही प्रयोग गर्दैछन् एमाले र माओवादीले । एमाले र माओवादी केन्द्रको एकताबाट नेपाल कम्युनिस्ट पार्टी बन्दैछ । एकीकृत पार्टीमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष...
८ जना जुवाडे गेष्ट हाउसबाट पक्राउ
कास्की, २५ चैत । प्रहरीले कास्कीको पोखरा लेखनाथ महानगरपालिकाबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट ५२ हजार १५ रुपैयाँ रकम र ४ बुक तास समेत नियन्त्रणमा लिएको छ । उक्त महानगरको वडा नं १७ ड्यामसाइडस्थित भोगेन्द्र तामाङले सञ्चालन गरेको फ्लोरिडा गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो...
गर्भजाँचका लागि एसएमएसबाटै निम्तो गरिने
बैतडी, २५ चैत । गर्भ जाँचका लागि अब बैतडीमा एसएमएसबाटै निम्तो दिइने भएको छ । मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने तथा उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई...
भाटभटेनीमा भिषण आगलागी
बुटवल, २५ चैत । बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी आईतबार बिहान आगलागी भएको छ । आइतबार बिहान विद्युत सर्ट भई आगो सुरु भएको प्रहरीले जनाएको छ । पाँच बजेबाट सुरु भएको आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र, प्रहरी तथा स्थानीयबासी आगो नियन्त्रणमा लागेका...
सप्ताह ज्ञानमहायज्ञमा धार्मिक गुरुमाथि गोली प्रहार
विराटनगर, २५ चैत । विराटनगरमा हिन्दु धार्मिक गुरुमाथि गोली प्रहार भएको छ। साप्ताहिक ज्ञान महायज्ञका लागि विराटनगरमा रहेका श्रीनिवास आचार्यमाथि शनिबार बिहान २ बजेतिर गोली प्रहार भएको हो। विटारनगर महानगरपालिका-१४ जतुवास्थित रामजानकी धर्मशालामा आसनबाट पिसाब फेर्न बाहिर निस्किएको बेला अचानक तीन फायर गोली चलेको र एउटा गोली आचार्यको छातिको...
परराष्ट्र मन्त्रालयमा ९ करोड हिनामिना
काठमाडौँ, २५ चैत । सार्वजनिक खरिद पुनरवलोकन समितिले केही समयअघि परराष्ट्र मन्त्रालयको हवाई टिकट खरिद सम्झौताअन्तर्गत ९ करोड रुपैयाँको टेन्डर प्रक्रियामा अनियमितता भएको ठहर गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको छ। आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ । समिति अध्यक्ष शंकरप्रसाद पाण्डे तथा सदस्यहरू लवराज श्रेष्ठ र प्रकाश पौडेलले...
सांसदको पदावधी गोला प्रथाबाट
काठमाडौँ, २५ चैत । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा तीनै संरचनामा चुनिएर आएका जनप्रतिनिधिको पदावधि ५ बर्ष हुन्छ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा चुनिएका ५९ सांसदको पदावधि भने निश्चित हुँदैन । कसैको ६ बर्षसम्म कायम रहन्छ, कसैको २ बर्षमै सकिन्छ । कसको २ बर्ष, कसको ६ बर्ष भन्ने...
सुधार गर्नुपर्ने कुरा सूची बनाएर ल्याउनुस् : राज्यमन्त्री बाँस्कोटा
धुलिखेल । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले नेपाल पब्लिक क्याम्पस संघलाई सरकारले सुधार गर्नुपर्ने विषयलाई सूची बनाएर छलफलमा आउन आग्रह गरेका छन् । आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल पब्लिक क्याम्पस संघ जिल्ला कार्यसमितिले आयोजना गरेको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले शिक्षामा ठीक ढंगको नीति बनाउनका लागि सहयोग...










