समाचार

मनहरिका मृतक बोटको परिवारलाई आर्थिक सहयोग

मकवानपुर २४ चैत । केही महिना अघि चितवानमा गाडीमा करेन्ट लागेर मृत्यु भएका मनहरि ७ बिजौनाका मृतक चालक परिवारलाई ५० हजार रुपैँया सहयोग गरिएको छ । मनहरि लोकाल ढुवानी ब्यबसायी संघ मनहरिले मृतक चालक साजन बोटका श्रीमति रिता तामाङलाई ५० हजार रुपैँयाको चेक हस्तानतरण गरेका थिए । चेक हस्तान्तरण...

एकताका अधिकांश विषय मिलिसक्यो : नेता पौडेल

बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले र नेकपा माओवादी केन्द्रबीच पारस्परिक सम्मान र समानताका आधारमा एकता हुने बताएका छन् । उनले दुई पार्टीबीचको एकताका अधिकांश विषय मिलिसकेको र केही झीनामसिना कुराले एकतामा बाधा नपुग्ने बताए । लाखौँ जनताको उपस्थितिमा एमाले र माओवादीको पार्टी एकता वैशाख ९ गते...

५० हजार धरौटीमा सलमान खान रिहा हुँदै

काठमाडौं, २४ चैत्र । २० वर्ष अघि सुटिङको क्रममा दुई हरिण मारेको आरोपमा पाँच वर्ष काराबासको सजाय सुनाइएका भारतीय नायक सलमान खान ५० हजार धरौटीमा रिहा हुने भएका छन् । भारतीय अदालतले आज उनलाई प्रति हरिण २५ हजार धरौटीमा रिहा गर्न सक्ने मार्ग प्रशस्त गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका...

आमाबुबा नपाल्नेलाई नगरपालिकाबाट सेवासुविधा नदिइने

बाजुरा -बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताउनुभएको छ । बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको शुक्रबार प्रमुख बडुवालले शुरुवात गर्दै छाउपडी, लैङ्गिक हिंसा र मदिरा सेवन गरी समाज बिर्गाने क्रियाकलाप गर्नेलाई नगरपालिकाको जन्मदर्ता, सिफारिसलगायत...

हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास, यसको फाइदा के ?

रमेश लम्साल नयाँ दिल्ली-भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे । अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु भइसकेको छ...

काजिशले खे के के भने – ‘मनपरेको शुरमा’ करिष्मा र सवुलाई – भिडियो पनि हेर्नुहोस्

काठमान्डौँ – पछयौरी म्युजिक प्रालीको प्र्रस्तुतिमा युवा गायक कृष्ण लामिछानेको पहिलो लोकदोहोरी ‘ मन परेको सुरमा’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । नयाँ पुस्ता मा राम्रो आवाज भएका गायक कृष्ण लामिछाने र गायिका मुना थापा मगरको आवाजमा सजिएको डान्सिङ गीत बजारमा आएको हो ।...

पदमपोखरीमा कन्सर्टको भव्य तयारी हुँदै, सामाजिक सहयोगका लागि एकजुट हुन आग्रह

–चन्द्र घलान मकवानपुर, २४ चैत । नयाँ वर्षको अवसर पारेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा हुन गइरहेको बृहत साँस्कृतिक कार्यक्रमको भव्य तयारी भइरहेको छ । यही चैत २८ गते पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रमलाई...

पदमपोखरी पुगेर डा. महतले भने–‘ काँग्रेसको मत एमालेको भन्दा बढी छ’

हेटौँडा, २४ चैत । पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले निर्वाचनमा देशैभर पराजय व्यहोरेपनि नेपाली काँग्रेसको मत एमालेको भन्दा बढी भएको दाबी गरेका छन् । साथै उनले हारले काँग्रेसी नेता कार्यकर्ता हतोत्साही हुन नपर्ने बताएका छन् । शुक्रबार हेटौँडा १३ पदमपोखरीमा रहेको पदमपोखरी पार्टी प्यालेसमा नेपाली...

पदमपोखरी बहुमुखी क्याम्पसमा महायज्ञ जारी, शनिबार भक्तजनको भिड बढ्ने

–चन्द्र घलान मकवानपुर, २४ चैत । मकवानपुरको हेटौँडा–१३  स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति चैत २१ गतेबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज चौथो दिन पनि जारी छ । विद्यालयको हाताभित्र जारी महायज्ञमा बिहान बेलुका श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेपनि दिउँसोको समयमा...

पाँच वर्षमा चितवनलाई स्वर्ग बनाउन सकिन्छ : मुख्यमन्त्री पौडेल

भरतपुर, २३ चैत । प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलले अबको पाँच वर्षमा चितवनलाई स्वर्ग बनाउन सकिने बताएका छन् । चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ को उद्घाटन गर्दै मुख्य मन्त्री पौडेलले यस्तो कुरा बताएका हुन् । आत्मविश्वास र इच्छा शक्ति...