समाचार

बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ आज ग्रहण गर्ने भएका छन् । नवनियुक्त मुख्यमन्त्री लामालाई आज बिहान ११ बजेर ११ मिनेटको समयमा पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका...

हेटौंडा–११ मा नेतृत्व विकास तालिम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा नेतृत्व विकास तालिम सुरु भएको छ । ११ नम्बर वडास्थित सिमलटार टोल विकासमा रहेको समूह, समुदायलाई लक्षित गरी उक्त तालिमको आयोजना गरिएको हो । तालिम आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौं, हेटौंडा उपमहानगरपालिका एवम् फ्रेसवाटर एक्सन नेटवर्क (फ्यान्सा) साउथ एसिया, खानेपानी...

बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ भोलि

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ भोलि बुधबार मात्रै ग्रहण गर्ने भएका छन् । नवनियुक्त मुख्यमन्त्री लामालाई भोलि साउन ९ गते बिहान ११ बजेर ११ मिनेटको समयमा पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले...

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । गत असार २४ गते नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेका शालिकराम जम्कट्टेलले साउन...

बागमतीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति

मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मंगलबार आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । कांग्रेस प्रमुख सचेतक गोविन्द लम्साले दिएको जानकारी अनुसार, कांग्रेस र एमाले नेताहरुबीच प्रदेश सभाको बाँकी अवधिमा दुई दलले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो । प्रदेश सभाको अवधि अब...

बागमती प्रदेशः एमालेले टुंगो लगायो मन्त्रीको नाम

मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेले आफ्नो भागमा परेको मन्त्रालयको जिम्मा दिन मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले आफ्नो भागमा परेको ६ मन्त्रालयको जिम्मा दिन मंगलबार मन्त्रीको नाम टुंगो लगाएको हो । जसअनुसार, प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण...

हेटौंडा–१९ मा आँखाको पर्दा जाँच कार्यक्रमको आयोजना

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, स्थित तपोवन टोल विकास संस्थामा मधुमेहका बिरामी तथा ५० वर्ष भन्दा बढी उमेर भएका व्यक्तिहरूका लागि आँखाको पर्दा जाँच कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजना तथा...

लामाद्वारा मुख्यमन्त्री पदमा दाबी पेश

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले आज मुख्यमन्त्री पदको लागि दाबी पेश गरेका छन् । लामाले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री पदको दाबी पेश गरेका हुन् । उनले प्रदेश प्रमुख कार्यालय पुगेर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष आफ्नो दाबी पेश गरेका हुन् । उनले...

बेवारिसे अवस्थामा पुरुषको शव भेटियो

रौतहट । रौतहटको गरुडा नगरपालिकास्थित झाँझ खोलामा आज बिहान बेवारिसे अवस्थामा एक जना पुरुषको शव भेटिएका छ । गरुडा–५ स्थित झाँझखोलमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव भेटिएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ । प्रहरीका अनुसार, बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको...

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा...