समाचार

हेटौँडाको सिमल्टारमा तटबन्धन सुरु

हेटौँडा, २८ बैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिमल्टार वस्तीलाई जोगाउन राप्ती नदि किनारमा तटबन्धन सुरु गरिएको छ । सिमल्टार टोल विकास संस्था, सिमल्टार तटबन्धन निर्माणको आर्थिक समिति, तटबन्धन निर्माण उपभोक्ता समिति र टोलवासीको संयुक्त पहलमा तटबन्धन सुरु गरिएको हो । करिब १ हजार २ सय घरधुरी...

मनहरीमा २ ट्रक गोरु नियन्त्रण, पथलैयामा पठाईयो

मनहरी, २८ बैशाख । मकवानपुरको मनहरी गाउँपालिकामा २ ट्रक गोरु नियन्त्रण गरि आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेकपोष्ट पथलैयामा पठाइएको छ । बैशाख २७ गते साँझ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–७ स्थित सडक खण्डमा सवारी जाँच गर्ने क्रममा हेटौँडा हँुदै पुर्व झापा तर्फ जान लागेको ना....

हेटौँडा आउँदै गरेको अटोमा घाईते मृग, ३ जना पक्राउ

हेटौँडा, २८ बैशाख । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडातर्फ आउँदै गरेको अटोमा घाईते मृग भेटिएपछि ३ जनालाई नियन्त्रणमा लिएको छ । बैशाख २७ गते राति करिब सवा ८ बजेको समयमा हेटौँडा–१९ नेवारपानी स्थित सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना २ ह १५१३ नम्बरको अटोलाई रोकी...

‘प्रधानमन्त्री होईन तिर्थयात्री भएर नेपाल आएको छु’–नरेन्द्र मोदी

जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु प्रधानमन्त्रीका रुपमा नेपाल नआएको बताएका छन् । उनले आफु प्रधानमन्त्र भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा नेपाल भ्रमणमा निस्किएको बताएका हुन् । जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले रामजानकी मन्दिरको दर्शनले आफ्नो मनोकामना पुरा भएको समेत बताए । उनले...

इजरायली आक्रमण : सिरियामा २३ लडाकू मारिए

बेरुत, २८ बैशाख । इजरायली सेनाले सिरियाका विभिन्न ठाँउमा गरेको आक्रमणमा परी कम्तीमा २३ लडाकू मारिएका छन् । बेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले बिहीबार दिएको जानकारी अनुसार मारिनेमा केही सिरियाली र केही विदेशी रहेका छन् । इजरायली सेनाले सिरियामा दर्जनौ इरानी सेनालाई पनि आक्रमणका लागि तयारी...

१५ दिन भित्र अपराधिक गतिविधीमा कमी आउछः एसपी श्रेष्ठ

मकवानपुर २७ बैशाख । मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले १५ दिन भित्र मकवानपुर हुने गरेको अपराधिक गतिविधी कमी आउने ठोकुवा गरेका छन् । उनले जस्तो सुकै अपराध वा अपराधीलाई कुनै पनि हालतमा छुटकारा नदिन बताएका हुन् । वडा प्रहरी कार्यालय हेटौडा तथा ४ नम्बर वडा कार्यालयले आयोजना गरेको शान्ति...

नेपाल–भारतबीचमा ३१ सीमास्तम्भ थप

धनगढी २७ बैसाख । नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गरेका नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामीले सो क्षेत्रका थप ३१ सीमास्तम्भ निर्माण गरिएको जानकारी दिए । सीमा क्षेत्रमा पर्ने...

विश्व बैंकले नेपाललाई २७ अर्ब सहयोग गर्ने

काठमाडौँ २७ बैसाख । विश्व बैंकले वित्तीय तथा सार्वजनिक वित्त व्यवस्थापन विकास नीति र रानी जमरा कलरिया सिँचाइ परियोजना कार्यान्वयन गर्न रु २७ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा विश्व बैंकका देशीय निर्देशक चिमाओ फ्यान र अर्थ मन्त्रालयका...

नेपालले चिनलाई गैँडा उपहार दिने

चितवन २७ बैसाख । नेपालले चीनलाई दुई आर्थिक वर्ष पारेर चार गैँडा उपहार दिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा तीन गैँडा नियन्त्रणमा लिएर पिट बुमा ९खाल्डो० मा राखिएको छ । अर्को एक गैँडा गत भदौमा बाढीले बगाएपछि उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखेर संरक्षण गरिँदै आएको छ...

सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध

काठमाडौँ २७ बैसाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ । सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको प्रभावकारी कार्यान्वयन एवं अनुगमन गर्नेसम्बन्धी निर्णय गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले...