समाचार
लिपुलेकमा भारत र चीन सम्झौताप्रति खनालको आपत्ति
परराष्ट्रमन्त्री शिशिर खनाल ले लिपुलेक र कालापानी क्षेत्रका विषयमा भारत र चीन बीच भएको पछिल्लो सम्झौताप्रति नेपालको गम्भीर असहमति रहेको स्पष्ट पारेका छन् । आइतबार नयाँ दिल्लीमा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा मन्त्री खनालले नेपाली भूभागलाई नेपाललाई बाहिर राखेर छिमेकी राष्ट्रहरूले गर्ने कुनै पनि सहमति स्वीकार्य नहुने स्पष्ट चेतावनी...
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने
सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कर्मचारीलाई अनिवार्य रूपमा आवद्ध गराउने भएको छ । आगामी साउन महिनादेखि राष्ट्रसेवक कर्मचारीलाई यो कार्यक्रममा समेटिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले आगामी साउनदेखि सरकारी कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आवद्ध गराउने विषयमा...
विमानस्थलबाट स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ
रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विभानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ परेका छन्। भारतको आन्ध्र प्रदेश प्रकासम घर भएमा ५९ वर्षीय भीम श्रीनिवासलाई शनिबार दिउँसो प्रहरीले स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले...
खनालको भारत भ्रमण : द्विपक्षीय सम्बन्ध सुदृढ गर्न तीन महत्त्वपूर्ण सहमति
काठमाडौँ । नयाँ दिल्लीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकर बीच शनिबार साँझ भएको भेटवार्तापछि नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित तीन बुँदे संयुक्त घोषणा जारी गरिएको छ। भेटवार्ताका क्रममा दुवै पक्षबीच व्यापार तथा आर्थिक सहयोगका विविध विषयमा विस्तृत छलफल भएको थियो। साथै सीमापार सम्पर्क विस्तार,...
राष्ट्र बैंकद्वारा २०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवालाहरूसँग राय तथा सुझाव माग गरेको छ। केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै नयाँ मौद्रिक नीतिका लागि आवश्यक राय तथा सुझाव उपलब्ध गराउन आह्वान गरेको हो। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८...
परराष्ट्रमन्त्री खनालको औपचारिक भारत भ्रमण सुरु
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर को निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार बनेपछिको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्दै यस क्रममा...
खुम्बु आइसफलमा बेपत्ता गाइड दावा शेर्पा ६ दिनपछि जीवित फेला
काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बु आइसफलमा ६ दिनदेखि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा जीवित अवस्थामा फेला परेका छन् । उनलाई आज बिहान खोजी टोलीले आधार शिविरतर्फ घस्रिँदै आइरहेको अवस्थामा भेटेको हो । उनी एक पर्यटन कम्पनीमा आबद्ध रहेका थिए । खोजीमा संलग्न टोलीका अनुसार उनी हिउँमा घिस्रिँदै...
रसुवा-मुस्ताङ नाकाबाट अवैध रूपमा भित्रिएको आशंका, सयौँ गाडी नियन्त्रणमा
काठमाडौं । बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भन्सार कार्यालयसँगको सेटिङमा सयौं गाडीहरु भित्राएको पाइएको छ । यही जेठ १३ र १४ गते बिवाईडीले अटो ब्राण्डका विभिन्न गाडीहरुको भन्सार गरेर बजेट लागू हुने जेठ १५ पुर्व नै काम तमाम गर्न भ्याइसकेको तथ्य उजागर भएको छ । सो काण्ड बाहिर...
सैन्य खर्चले विश्व सुरक्षा संकटमा: अध्यक्ष लोकबहादुर थापा
संयुक्त राष्ट्र संघको प्रथम समितिको नवनिर्वाचित अध्यक्ष राजदूत लोकबहादुर थापाले बढ्दो भू-राजनीतिक प्रतिद्वन्द्विता र सैन्य खर्चका कारण विश्वव्यापी सुरक्षा र निशस्त्रीकरणको संरचना गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। राष्ट्रसंघको ८१ औं महासभाअन्तर्गतको प्रथम समितिको नेतृत्व सम्हालेपछि न्यूयोर्कस्थित मुख्यालयमा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। वर्तमान...
काठमाडौं उपत्यकाका ९ व्यवसायमा वाणिज्य विभागको छापा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न व्यवसाय तथा फर्ममाथि अनुगमन गर्दै चार कम्पनीलाई जरिवाना गरेको छ भने पाँच व्यवसायलाई सामान्य निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न व्यवसायमा...










