समाचार

आजबाट ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउँदै मनकामना केबलकार

गोरखा । मनकामना केबलकार आजबाट ‘डिजिटल’ प्रविधिमा सञ्चालन आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउन लागेको हो । स्तरोन्नती र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट...

भोटेकोसीमा बलेरो खस्दा बेपत्ता भएका चालकको शव भेटियो

काठमाडौं । गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बलेरो गाडी खस्दा बेपत्ता भएका चालकको शव भेटिएको छ । जिल्लाको भोटेकोसी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार भेटिएको हो । उनको शव गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा भेटिएको प्रहरीले...

आज देशभर विश्वकर्मा पूजा मनाइँदै

मकवानपुर । आज विश्वकर्मा पूजा मनाइँदै छ । आजका दिन विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्दछ । प्रत्यक वर्ष कन्या संक्रान्तिको दिनमा विश्वकर्मा पूजा गरिने प्रचलन छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो । यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भन्ने गरिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा...

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ । त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही...

रास्वपाको पहिलो राष्ट्रिय भेला आजबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । भेला प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भएको हो । भेला भोलि बुधबारसम्म चल्ने जनाएको छ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब÷लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने जनाइएको छ । यस्तै,...

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौँ । प्रकाशमान सिंह राउत सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुने छन् ।

कर्मचारी सञ्चय कोष हेटौंडा शाखाले ६३ औं वार्षिकोत्सव मनायो

मकवानपुर । कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौडाले ६३ औं वार्षिकोउत्सव मनाएको छ । सञ्चय कोष हेटौंडा शाखाले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । ‘सुरक्षित भविष्यका लागि निवृत्तिभरण तथा सञ्चय कोष’ भन्ने नाराका साथ कर्मचारी सञ्चय कोष शाखा हेटौंडाले वार्षिकोउत्सव मनाएको हो । कार्यक्रम प्रदेशका मुख्यमन्त्री तथा...

ग्यालेक्सी फोर के सञ्चालन गर्ने गोर्खा मिडियाले तिरेन २५ लाख बढी घरभाडा

काठमाडौँ । ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कले १० महिनादेखि घरभाडा नतिरेपछि घरधनीले घर खाली गर्न महानगरमा निवदेन दिएका छन् । मृगेन्द्रप्रसाद मिश्रको घरमा गोर्खा मिडियाले १० महिनादेखि घरमाडा नतिरेको फेला परेको हो । २५ भदौ २०७७ मा १० वर्षका लागि मासिक २ लाख ५० हजार...

रवि लामिछानेसहितलाई कारबाही गर्न सिफारिस

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगको सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाही गर्न सिफारिस गरेको छ । सोमबार समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार...

जबरजस्ती करणी गरेको ठकर गर्दै हेटौंडाका युवकलाई १५ वर्ष कैद सजाय

मकवानपुर । हाडनाता पर्ने बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत मकवानपुरले हेटौंडाका एक युवकलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको छ । अदालतले युवकबाट पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै १५ वर्ष कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश...