समाचार
हेटौंडाको राप्तीतटमा छठ मनाउन अन्तिम तयारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समितिले जानकारी दिएको छ । बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि ६ सय २० फिट लामो पन्डाल टाँगिएको छ । ‘गत...
अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारीः हालसम्म ट्रम्पको १९८ , ह्यारिसको ११२
न्यूयोर्क । अमेरिकाको राष्ट्रपति चुनावको मतगणना जारी रहेको छ । हालसम्म रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता कायम गरेका छन् । न्युयोर्क बाट सञ्चालित प्रतिष्ठित अनलाइन खसोखासले प्रकाशित गरेको समाचार अनुसार हालसम्म प्राप्त विवरण अनुसार ट्रम्पले १९८ इलेक्टोरल मत प्राप्त गरेका छन् भने अमेरिकाको वर्तमान उपराष्ट्रपति तथा...
सुनको भाउ बढ्यो, कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा...
बागमती प्रदेशः चाडपर्वमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा चाडपर्वको समयमा सवारी दुर्घटनामा परेर २४ जनाको मृत्यु भएको छ । प्रदेशको काठमाडौं उपत्यकाको तीन जिल्ला बाहे्क अन्य जिल्लामा भएको सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दसैँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय...
गाजामा इजरायलको आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु
गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारी आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ । प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता रहेको जनाएको छ । इजरायली सेनाले भने उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली...
कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बुधबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । साथै आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन...
सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
चितवन । चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा जिल्दाको रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेल रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका...
स्थानीय तह उपनिर्वाचनः मंसिर २ गते उम्मेदवारी दर्ता
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसि २ गते उम्मेदवारी दर्ता गरिने भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार, उम्मेदवारी दर्ता गर्न मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्मको...
राष्ट्रपति पौडेल अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २५ गते अजरबैजान जाँदैछन् । उनी अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन त्यसतर्फ प्रस्तान गर्न लागेका हुन् । उनी अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन...
आज छठको दोस्रो दिन ‘खरना’
महोत्तरी । आज छठ पर्वको दोस्रो दिन । यसदिन बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालुले आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । यसदिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (ब्रत) बसेर...









