समाचार

एमाले सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । नेकपा एमाले सचिवालयको बैठक भोलि कात्तिक २४ गते बस्ने भएको छ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय...

एक दर्जन भन्दा बढी कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन भन्दा बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कार्यालयले दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा...

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

तनहुँ । तनहुँको भानु नगरपालिका–८ गैरीफाँट बस्ने ओमनारायण श्रेष्ठले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय श्रेष्ठले बिहीबार आफ्नै श्रीमती ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा लगिएको थियो...

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक शनिबार बिहान ११ः३० बजे बस्ने गरी आह्वान गरिएको हो । पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता...

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक १० घण्टा विमानस्तल बन्द लागेको जनाएको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

मकवानपुर । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने उक्त पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने यस पर्वका अवसरमा...

चितवनमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढको लागि छुटेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङको लागि छुटेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।...

राष्ट्रपतिले दिए अस्ताउँदो सूर्यलाई अर्घ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । राष्ट्रपति पौडेल गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अर्घ दिएका हुन् । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको हो । भोलि शुक्रबार भने अस्ताउँदो सूर्यलाई अघए दिइने छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने...

मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु, दुई घाइते

मकवानपुर । मकवानपुरमा आज बिहान करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डँडेलधुराको गन्याधुरा गाउँपालिका वडा नम्वर १ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय पदम बहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार,...