समाचार

राप्रपा नेपालको तराई मधेस सम्मेलन हुँदै

काठमाडौं । राप्रपा नेपालको तराई मधेस सम्मेलन हुँदैछ । सम्मेलन यही कार्तिक २६ र २७ गते पर्साको वीरगन्जमा हुने भएको हो । सम्मेलन दुई दिनसम्म संचालन हुनेछ । सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजीव...

२०५६ सालदेखि कक्षा ११ र १२ मा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिने व्यवस्था मिलाएको छ । बोर्डले सो समयको अवधिमा अनुत्र्तीण भएका विद्यार्थीहरुका लागि अन्तिम एक पटक मौका दिने भन्दै यस्तो व्यवस्था गरेको हो । त्यसका लागि बोर्डले...

सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले प्रस्तावित दुई न्यायाधीशलाई अनुमोदन गरेको हो । प्रस्तावित न्यायाधीशहरुमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे रहेका छन् । बैठकले उनीहरुमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति...

मकवानपुरमा डेंगु सक्रमितको संख्या १८०८ पुग्यो

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या एक हजार ८ सयभन्दा बढी पुगेको छ । जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या एक हजार ८०८पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ८७० जना महिला र ९३८ जना पुरुष रहेका छन्...

फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत । सुर्खेत–दैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दैलेखबाट सुर्खेतको लागि छुटेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लामा भिरबाट तल खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, कैलाली र दार्चुला जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–४ खाप बस्ने ४२ वर्षीय राजु राईलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ४२ मिलिग्रामसहित शुक्रबार बिहान पक्राउ गरेको छ ।...

टेनिस संघ बागमतीको आयोजनामा जुनियर प्रतियोगिता हुँदै

काठमाडौं । टेनिस संघ बागमती प्रदेशको आयोजनामा शनिबारबाट जुनियर प्रतियोगिता हुँदैछ । होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जुनियर टेनिस प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा १४ वटा स्पर्धा समावेश गरेको आयोजकले जनाएको छ । एक सय २७ जना खेलाडीको सहभागिता रहने सो प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख ११...

माओवादी केन्द्रले पदाधिकारी बैठक बोलायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ । बैठक पेरिसडाँडामा आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । सो बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने सचिव दिननाथ शर्माले जानकारी दिए । साथै उक्त बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल हुने...

एकैदिन दुई हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो सुनको प्रतितोला १ लाख ५४ हजार...

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै ट्रेड टावर

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि १५ औं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा होटेल क्रिष्टल पशुपति ट्रेड टावर गौशालामा  हुने जनाएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण कामको...