समाचार

राष्ट्र बैंकको नयाँ व्यवस्था: सुन र विप्रेषणमा सहजता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म मात्र आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत परिपत्र २०८१ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो। केन्द्रीय बैंकको नयाँ निर्णयअनुसार अब नेपाली तथा...

सरकारी सुरक्षा फिर्ता गरेपछि प्रचण्डको सुरक्षा वाईसीएलले सम्हाल्ने

काठमाडौँ । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरिरहेका पूर्वपदाधिकारीहरूको सुरक्षा फिर्ता गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्थापन युवा कम्युनिस्ट लिग (वाईसीएल) ले सम्हाल्न थालेको छ । गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राख्ने पूर्वप्रधानमन्त्री र अन्य पूर्वपदाधिकारीहरूको सुरक्षा निकायलाई ती जनशक्ति तत्काल फिर्ता...

सुनको मूल्यमा ४ हजार २०० ले गिरावट, चाँदी महँगियो

काठमाडौँ । निरन्तर उकालो यात्रा गर्दै आएको सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनसम्म लगातार बढ्दो मूल्यको क्रममा रहेको सुन आज घटेपछि...

फिलिपिन्समा ७.५ रेक्टरको शक्तिशाली भूकम्प, ‘विनाशकारी सुनामी’ को चेतावनी

काठमाडौं । फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा शुक्रबार बिहान ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अधिकारीहरूले ‘जीवन-खतरा’ लहरको उचाइको साथ ‘विनाशकारी सुनामी’ आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएका छन्। युरोपेली–भूमध्य भूकम्प विज्ञान केन्द्र का अनुसार भूकम्प ६२ किलोमिटर गहिराइमा गएको हो। पहिलो सुनामी छालहरू...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक कतारी रियालको खरीदमूल्य ३८.८९ रुपैयाँ र बिक्रीमूल्य ३९.०६ रुपैयाँ, एक यूएई दिरामको खरीदमूल्य ३८.५९ रुपैयाँ र बिक्रीमूल्य ३८.७६ रुपैयाँ तोकिएको छ। त्यस्तै १०० दक्षिण कोरियन वोनको खरीदभाउ...

ओली–लेखकको मुद्दा आयोगले नहेर्ने, जाहेरी प्रहरीमै फिर्ता

काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उक्त जाहेरी पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको थियो। तर आयोगले बिहीबार जारी...

इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । अविरल वर्षाले क्षतिग्रस्त बनेको इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । गत सातादेखिको वर्षाको कारणले...

शेयर बजारमा सुधार, लगानीकर्ताको मनोबल अझै कमजोर

काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजार आज भने केहि सुधार आएको छ । बिहिबार बजार खुलेको ३ मिनेटमा नै सकारात्मक सर्किट लाग्दै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । बजार १०२ अकंले बढेकोमा त्यसपछि भने निरन्तर ओरालो लाग्यो । बजार आज बढे पनि लगानीकर्ताको मनोबल भने...

काठमाडौं माइतीघर क्षेत्रमा सुरक्षा कडा, १६ जना प्रदर्शनकारीहरु पक्राउ

काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्न खोज्ने क्रममा डा. निकोलस भुसालसहित १६ जना पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि कुनै अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर...

माइतीघरबाट डा. निकोलस भुसाल सहित तीन जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ। प्रहरीले भुसालसँगै सञ्जीव दाहालसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। ‘जेनजी’को माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन माइतीघरमा भेला भएका भुसालसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। डा....