समाचार
सर्भिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी सर्भिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९, नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१०, बुद्धनगर बस्ने...
प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए शपथ
मकवानपुर । एक साता अघि बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा सदस्य खड्कालाई शपथ गराएका हुन्...
शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ...
मकवानपुरमा टिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५, झाक्रीडाँडा नजिक निर्माणाधिन तराई–काठमाण्डौ द्रुतमार्र्गमा (फास्ट ट्रयाक सडकखण्ड) मा आज बिहान टिपर दुर्घटना भएको छ । बिहान सवा ८ बजेको समयमा हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्राबेल लोड लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट...
बिआरआई सम्झौता कार्यान्वयन हुन नसक्ने कमल थापाको दाबी
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष तथा पूर्ब परराष्ट्रमन्त्री कमल थापाले छिमेकी मुलुक चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन हुन नसक्ने दाबी गरेका छन् । बिआरआई सम्झौता स्वागतयोग्य भएपनी यो सम्झौता कार्यान्वयनमा आशङ्का गरेका हुन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीनसँगको सम्झौता कार्यान्वयन नहुने दादी...
भार भ्रमणमा जाँदै नेपाली सेनाका प्रधानसेनापति सिग्देल
हेटौंडा । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल भारत भ्रमणमा जाने भएका छन् । उनी यही मंसिर २६ गते चार दिने भारत भ्रमणमा जान लागेका हुन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका...
आगलागी पीडितलाई खाद्यान्न सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का आगलागी पीडितलाई खाद्यान्न सहयोग गरिएको छ । मंसिर १६ गते घरगोठमा आगलागी भएको स्थानीय कालु घलानको परिवालाई खाद्यान्न सहयोग गरिएको हो । बिहीबार एक कार्यक्रमबीच १२ नम्वरका नवनियुक्त वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले घलानको घरमै पुगेर खाद्यान्न हस्तान्तरण गरेका हुन् । असहज परिस्थितिमा...
माओवादीको स्थायी कमिटी बैठक आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक यही मंसिर २७ गते बस्ने गरी बोलाइएको हो । बिहीबार बसेको पदाधिकारी बैठकले मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । साथै पदाधिकारी बैठकले यही मंसिर २३ र २४ गते हुने...
आज यी प्रदेशमा आंशिक बदली हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी, तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । मौसम विभागका...
वाइडबडी खरिदमा चार जना दोषी ठहर
काठमाडौं । विशेष अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाउँदा नेपाल सरकारका दुई पूर्वसचिव उक्त प्रकरणमा दोषी ठहर भएका छन् । दुई वटा वाइडबडी खरिदमा एक...










