समाचार
कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती आज मनाइँदैछ । नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै जन्मजयन्ती मनाउन लागिएको हो । विक्रम संवत २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र...
चुरियामाई सुरुङ आजबाट सर्वसाधारणका लागि खुल्दै
मकवानपुर । चुरियामाई सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि खुल्ने भएको छ । यसर्थ दक्षिण एसियाकै पहिलो भनिएको उक्त सुरुङमार्ग आजबाट सर्वसाधारणले अवलोकन गर्न पाउने भएको हो । जीर्णोद्धारको लामो पर्खाइपछि बागमती प्रदेश सरकारले आज एक औपचारिक कार्यक्रममार्फत् हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्दैछ । सो सुरुङ मकवानपुरको हेटौंडा–१५ नम्वर वडामा अवस्थित चुरियामाई...
स्थापना दिवसको अवसरमा ॐ बृद्धाश्रमलाई सहयोग
मकवानपुर । हेटौंडा–१, चौकीटोलमा अवस्थित ॐ बृद्धाश्रमलाई एक दिनको खानपिन वापत १५ हजार सहयोग प्राप्त भएको छ । आश्रमलाई हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २६ औं स्थापना दिवशको अवसरमा उक्त रकम सहयोग गरेको हो । उक्त रकम आइतबार सहकारीका कर्मचारी तथा सञ्चालकहरु आश्रममै...
लायन्स क्लबद्वारा भीमफेदीको मण्डलादेवी प्राविलाई सहयोग
मकवानपुर । लायन्स क्लब अफ हेटौंडा स्मारकले मकवानपुरको एक प्राविलाई फम, कार्पेट र २५ थान चकटी सहयोग गरेको छ । लायन्स क्लबले आइतबार एक कार्यक्रमबीच भीमफेदी गाउँपालिका वडा नम्वर ६, माण्डुमा रहेको श्री मण्डलादेवी प्राथमिक विद्यालयलाई उक्त सामाग्री सहयोग गरेको हो । स–साना नानी–बाबुलाई जाडोमा न्यानो भएर पठन–पाठनमा सहजताको...
हेटौंडामा सहकारीबाट उत्पादित सामग्रीको प्रदर्शनी मेला हुने
हेटौंडा । हेटौंडामा मकवानपुर जिल्लाभरमा रहेको सहकारीबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री मेला हुने भएको छ । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औं स्थापना दिवसको अवसरमा संघको आयोजनामा हेटौंडामा तीन दिने मेला हुने भएको हो । संघले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी...
हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ८ ग्राम ५५० मिलि ग्राम लागूऔषध खैरो हेरोईनसहित पुष ५ गते हेटौंडा–१५, रातोमाटे चेकपोष्टस्थित सडकखण्डबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्लाको हेटौंडा–१, बस्ने वर्ष २७ को सनिप भोम्जन र हेटौंडा– २ बस्ने वर्ष...
रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दिउँसो पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसहित ४४ जनाविरुद्ध अभियोगपत्र दर्ता गराएको हो । सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माले ३१ व्यक्ति, आठ...
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् । गोरखाका श्रेष्ठलाई आइतबार उक्त पदमा नियुक्त गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको हो...
सात जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीको सात जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति भएका ७ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनेहरुमा क्रमशः प्रहरी अतिरिक्त...
हेटौंडा–१५ मा शुभकामना आदानप्रदान कार्यक्रम
मकवानपुर । हेटौंडा–१५ मा ख्रीष्टमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । आइतबार विजय गेतसमनी चर्ज हेटौंडा–१५ को आयोजनामा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा ख्रीष्टमसको शुभकामना दिँदै प्रमुख अतिथि लामाले ख्रीष्टियनहरुको महान् चार्ड...










