समाचार

सोमबार शेयरमा वृद्धि

काठमाडौं । आज साता कारोबारको आज दोस्रो दिन अर्थात सोमबार । तीन दिन लगातार घटेको शेयर बजार आज २९ अंकले बढेको छ । समग्रमा १.११ प्रतिशतले बजार बढ्दै परिसूचक २६१२ बिन्दुमा उक्लिएको छ । आज १९४ कम्पनीको मूल्य बढेको जनाइएको छ । यसदिन ४ अर्ब ४३ करोडको सेयर खरिदबिक्री...

हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी प्रदेश स्तरीय संवाद कार्यक्रम

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ । जलवायु क्रियाको स्थानीयकरणः सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैगिंक दृष्किोण विषयक प्रदेश स्तरीय संवाद कार्यक्रम सोमबार सम्पन्न भएको हो । कार्यक्रम मकवानपुर महिला समूह, चितवन सक्रिय महिला फाउन्डेशन र एक्सन एड नेपालको संयुक्त आयोजनामा...

युवा तथा खेलकुद मन्त्रालय र अन्तरगतका निकायहरुको प्रथम त्रैमासिक समीक्षा

मकवानपुर । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालय र मातहतका निकायहरुको आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा बैठक भएको छ । बैठकलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफु मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र सो बजेट निकै न्यून भएका कारण युवा...

हुलाक कार्यालय प्रमुखसहित दुई जनाको हत्या

खोटाङ । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुखसहित दुई जनाको भक्तपुरमा हत्या भएको छ । हुलाक कार्यालयका प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षीय प्रबिन आचार्यको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव फेला परेको हो । खोटाङको...

एनपिएलको फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको क्रममा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेअरुमा डोटीको आदर्श गाउँपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दिपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान)...

नवनियुक्त पाँच राजदूतद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त विभिन्न देशका पाँच राजदूतले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा. शङ्करप्रसाद शर्माले शपथ ग्रहण गरेका हुन्...

सोमबार सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको...

विश्वविद्यालयद्वारा थानकोट–चित्लाङ सडक बन्द नगर्न आग्रह

हेटौंडा । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले मकवानपुरलाई काठमाडौंसँग जोड्ने छोटो दुरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) बन्द नगर्न आग्रह गरेको छ । सडक सुधार कार्यका लागि एक महिना लामो समय सडक बन्द गरिने भएपछि प्रविधि विश्वविद्यालयले आपत्ति जनाउँदै सडक बन्द फिर्ता लिन माग गरेको हो । थाहा...

नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ

धनगढी । नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा शनिबार डडेल्धुराबाट एक जना पक्राउ परेका छन् । अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...

हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रम हुँदै

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रमको आयोजना हुँदैछ । जलवायु क्रियाको स्थानीयकरणः सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैगिंक दृष्किोण विषयक प्रदेश स्तरीय संवाद कार्यक्रमको आयोजना हुन लागिएको हो । कार्यक्रम मकवानपुर महिला समूह, चितवन सक्रिय महिला फाउन्डेशन र एक्सन एड नेपालको संयुक्त आयोजनामा हुने...