समाचार
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । साथै महाशाखका अनुसार, हाल तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ । यस्तै, आज कोशी,...
‘सत्य–तथ्य सूचना सम्प्रेषण हुँदा मात्र नागरिकले सुशासनको प्रत्याभूति गर्नसक्छ’
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले सत्य–तथ्य सूचना सम्प्रेषण हुँदा मात्र नागरिकले सुशासनको प्रत्याभूति गर्न सक्ने बताएका छन् । प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशको आयोजनामा मंगलबार हेटौंडामा भएको सूचनाको हक प्रर्बद्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री लामिछाने सही सुचनाबाटै सुशासनको परिकल्पना गर्न सकिने भन्दै...
प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
मकवानपुर । प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा १२ खेलकुद विकास समितिको आयोजना हुन लागेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत् यही माघ १६ गतेदेखि १९ गतेसम्म हेटौंडा–१२ स्थित बुद्ध मावि हात्तीगौँडामा उक्त प्रतियोगिता हुन लागेको जानकारी...
हेटौंडा–१ लाई बालमैत्री वडा घोषणा गरिँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ ११ गते शुक्रबार...
बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भएको छ । प्रदेश सरकारको तर्फबाट ल्याइएको तीन वटा विधेयक आज दर्ता गरिएको हो । दर्ता भएको विधेयकहरुमा क्रमशः प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन...
गाँजासहित मकवानपुरका मोक्तान पक्राउ
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९, मगरटोलबाट आज बिहान अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका बाह्रघरे बस्ने ५४ वर्षीय दुर्गाबहादुर मोक्तान रहेका छन् । उनलाई लागूऔषध गाँजा ६ किलोग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त...
५ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो । मंगलबार १०६ कम्पनीको मूल्य बढेको छ भने ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार कित्ता...
आदिवासी जनजाति आयोगद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौं । आदिवासी जनजाति आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको हो । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् । सो...
टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ जना घाइते
अंकारा । उत्तरपश्चिमी टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । बोलु प्रान्तको कारतलकाया रिसोर्टको रेस्टुरेन्टमा राति आगलागी हुँदा उनीहरुको मृत्यु भएको टर्कीका मन्त्री अली येर्लिकायाले जानकारी दिए । धेरै प्रयासपछि दमकलको सहायताले आगो नियन्त्रणमा लिएको र...
नेपाल माइक्रो इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता आईपीओ खुल्यो
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आईपीओ खुलाएको हो । यसमा अहिले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूले आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० देखि बढीमा १ लाख कित्तासम्म भर्न सकिने जनाइएको छ । सो कम्पनीले...










