समाचार

नेपाली कांग्रेसमा ४ लाख ४३ हजार नयाँ क्रियाशील सदस्य थपिए

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्य ४ लाख ४३ हजार ६ सय ६८ जना थपिएका छन् । त्यस्तै ४ लाख ९ हजार ३३ जनाको सदस्यता नविकरण भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यससंगै कांग्रेसको १४ औँ महाधिवेशनका लागि देशैभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए । भेटमा देउवा र प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद विस्तारको सन्दर्भमा विशेष छलफल भएको जनाइएको...

मन्दिरको सुन चोरी गरेको आरोपमा ७ जना पक्राउ

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् । उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी सभापति निवास बुढानीलकण्डमा बोलाइएको छ । उक्त बैठकमा आगामी १४ औं महाधिवेशनबारे छलफल कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने...

बागमती प्रदेश सरकारको विद्युतीय बस खरिद ठेक्का रद्द

मकवानपुर । बागमती प्रदेश सरकारको गौरवको कार्यक्रमका रूपमा रहेको विद्युतीय बस खरिदको पहिलो ठेक्का रद्द भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डले बस र चार्जर खरिदका लागि आह्वान गरेको उक्त ठेक्का रद्द गरेको हो । ठेकेदार कम्पनीले लागत अनुमानभन्दा ३९ प्रतिशत रकम बढाएर आवेदन...

सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ साउन २० गतेदेखि खुल्ला हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपिओ) आगामी साउन २० गतदेखि आवेदन खुल्ला गर्ने भएको छ । आज प्रकाशित सूचना अनुसार, कम्पनीले उक्त आइपीओ साउन २० गतेदेखि २४ गतेसम्म आवेदन खुल्ला हुनेछ । कम्पनीले दुई अर्ब जारी पुँजिको ३० प्रतिशत...

१ वर्षमा प्रदेश १ प्रहरीद्वारा ४० करोड रुपैयाँ राजस्व संकलन

सुनसरी प्रदेश १ प्रहरी कार्यालयले विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा ४० करोड रुपैयाँ राजस्व रकम संकलन गरेको छ । विराटनगरस्थित कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईकाअनुसार फैसला कार्यान्वयनतर्फको जरिवाना, भन्सार चोरी निकासा नियन्त्रण, नदी जन्यपदार्थको अवैध दोहनकारबाही, अवैध काठ चोरी निकासी नियन्त्रण र ट्राफिक राजश्वतर्फ गरी कुल ४०...

अब बालबालिकाका लागि पनि खोप आउने

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्। उनका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ। अहिलेसम्म खोपको पहिलो मात्रा १५।८ प्रतिशत अर्थात ३४ लाख...

विकासमा सार्वजनिक खरिद ऐनका प्रावधान बाधक : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्रावधानहरू बाधक रहेको टिप्पणी गरेका छन्। शर्माले सोमबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू सहित अर्थविदसँगको छलफलमा यस्तो धारणा राखेका हुन्। शर्माले सार्वजनिक खरिद ऐनलाई समयानुकूल बनाउन प्रयत्न गर्ने बताए। मन्त्री शर्माले पुँजीगत खर्च बढाउन अर्थविदहरूको सुझाव आवश्यक...