समाचार
कमल थापाको बाबु छत्रबहादुरको स्मृतिमा पुस्तक बिमोचन
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाद्वारा लिखित ‘एकपटकको सैनिक जीवनभरको सैनिक’ पुस्तक सार्वजनिक भएको छ । थापाका पिता स्वर्गीय महासेनानी छत्रबहादुर थापाको सैनिक करिअरमा आधारित जीवन समेटेर लेखेको पुस्तक प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार विमोचन गरेका हुन् । महासेनानी थापाको स्मृति दिवस तथा उनको नाममा...
बागमतीमा स्थानीय तहद्वारा पौने नौ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा
काठमाडौं । बागमती प्रदेशका स्थानीय तहहरुद्वारा गत आर्थिक वर्ष २०७७/७८ मा सङ्कलित विभिन्न तीन किसिमका करबापत झण्डै रु नौ अर्ब प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन् । स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई ६० प्रतिशत राखी बाँकी ४० प्रतिशत रकम प्रदेशलाई दिनुपर्ने कानूनी व्यवस्था रहेको छ । सोहीअनुरूप बागमती...
के होला अब कोरिया रोजगारी ?
काठमाडौं । करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई...
प्रदेश युवा परिषद्का नवनियुक्त सदस्यहरुद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेश युवा परिषद्का नवनियुक्त मनोनित सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बिहिबार एक कार्यक्रमबीच प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले नवनियुक्त मनोनित ११ जना सदस्लाई शपथ ग्रहण गराएकी हुन् । सदस्यहरुमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, बसन्त न्यौपाने, छोटी लामा,...
देउवानिकट जिल्ला सभापतिहरुको भेलाको ८ बुँदे आग्रह
मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरुको भेलाले ८ बुँदे आग्रहसहित भेला सम्पन्न गरेको छ । ललितपुरमा भएको देउवा निकट भेलाले ७ प्रदेशमा कांग्रेस पछाडी रहेपनि भारी बहुमतसहित सरकारको नेतृत्व गरेको भन्दै सभापति देउवाको प्रशंसा गरेका छन् । देउवा निकट जिल्ला सभापतिहरुले ६३ सांसद भएको कांग्रेसले १६५...
जिल्ला प्रशासन कार्यालय मकवानपुरको सेवा आलोपालोमा प्रवाह हुने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि आलोपालोमा सेवा प्रवाह गर्ने भएको छ । प्रशासनले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी सेवा आलोपालो प्रवाह गर्ने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । उनका अनुसार, जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले एक हप्ता नयाँ...
आईतबारदेखि मालपोत र नापी कार्यालय बन्द हुने
मकवानपुर । मातपोत कार्यालय मकवानपुर आइतबारदेखि एक हप्ता बन्द हुने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै आगामी साउन ३१ गते आइतबारबाट एक हप्ता बन्द हुने भएको मालपोत कार्यालय हेटौंडाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएकोमा मालपोत कार्यालयमा भिडभाड...
थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७...
यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । बिहिबार पूँजी बजारमा २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ६२ करोड ७९ लाख...
नेप्से परिसूचक १६ अंकले बढ्यो
काठमाडौं । आज बिहिबार नेप्से परिसूचक १६ अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बृद्धि भई ३ हजार १७८ दशमलव ९१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार, आज पूँजी बजारमा आज २२५ कम्पनीको ३ करोड ६६ लाख...










