समाचार
वक्तृत्वकला प्रतियोगितामा हेटौंडाकी स्मृती प्रथम
मकवानपुर । बागमती प्रदेश युवा परिषद्को आयोजनामा मंगलवार हेटौंडामा खाद्य प्रणाली रुपान्तरण मावन र भुमण्डली स्वास्थ्यका लागि युवा नवप्रवर्तन विषयकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडा लेडी जेसीजको समन्वयमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा मकवानपुर बाल विद्या सदन हेटौंडाकी स्मृती गिरी प्रथम...
अख्तियार हेटौंडाद्वारा नारायणी अस्पतालको औषधी स्टोर सिल
मकवानपुर । वीरगञ्जस्थित नारायणी अस्पतालको औषधी स्टोर सिल गरिएको छ । ठुलो मात्रामा म्याद गुज्रेका औषधी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले औषघी स्टोर सिल गरेको हो । अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौँको आर्थिक अनियमितता भएको उजुरी परेपछि छापा मारेको आयोगको हेटौंडास्थित कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी विष्णु...
यस्तो छ आजको मौसम
काठमाडौं । जल तथा मौसमपूर्वानुमान महाशाखाले हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको जनाएको छ । महाशाखाका अनुसार, पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ । बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...
लाइसेन्स छपाइ बन्द
काठमाडौं । यातायात व्यवस्था विभागले खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गरेको छ । अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको विभागले यस वर्ष निषेधाज्ञाका बीच अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न सकेन । कार्ड अभाव भएपछि विभागले गतवर्ष फागुनदेखि नै नियमित...
डा. गोविन्द केसी तत्काल अनसन नबस्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटपछि डा.गोविन्द केसी तत्कालका लागि अनसन नबस्न सहमत भएका छन् । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा। केसी अनशन स्थगित गर्न सहमत भएका हुन् । डा। केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका...
दल विभाजनसम्बन्धी अध्यादेशको महन्थ ठाकुर पक्षद्वारा स्वागत
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल जसपाको महन्थ ठाकुर पक्षले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको स्वागत गरेको छ । सो पक्षले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको समेत जनाएको छ । संघीय राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा महन्थ पक्षले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ...
प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ । लामो समयदेखि पटक–पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरिनुपर्ने मागसहित अनसन बस्दै आएका केसीलाई आज प्रधानमन्त्री देउवाले भेटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता भएको हो । यसअघि डा. केसीले...
बागमती प्रदेशसभा बैठकः सत्तारुढ दलका सांसदहरुले भने – पार्टी फुटाउने विधेयक फिर्ता लिइनुपर्छ
मकवानपुर । बागमती प्रदेशका सत्तारुढ दलका सांसदहरुले संघीय संसद्मा पार्टी फुटाउने विधेयक पारित गर्न नहुने बताएका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा शुन्य समयमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्यहरु रत्नप्रसाद ढकाल, शेरजंग थापा, जुनेलीमाया श्रेष्ठलगायतले संघीय सरकारले पार्टी फुटाउने विधेयक पारित गर्न नहुने भन्दै प्रदेश सरकारमार्फत् संघीय सरकारको ध्यानाकर्षण...
नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा शपथ ग्रहण
काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख मिश्रले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कारा १६७ बमोजिम पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा...
अफगानिस्तानमा रहेका नेपालीको चाँडै उद्दार गरियोस् – नेता पौड्याल
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज (मंगलबार) बसेको बैठकमा विवेकशील नेपाली दलका संसदीय दलका नेता रमेश पौड्यालले अफगानिस्तानमा रहेका नेपालीहरुको यथाशिध्र सकुसल उद्दार गर्न प्रदेश सरकारमार्फत् संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । सार्क राष्ट्र अन्तरगत पर्ने अफगानिस्तान अहिले राजनीतिक भूमरीमा परेको र त्यहाँ लाखौँको संख्यामा नेपालीहरु पनि रहेकोले उनीहरुको...









