समाचार
२४ घण्टामा थपिए ५५७ जना संक्रमित, भए ८७७ संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ६२५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ६हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा...
तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छ : नेता सिंह
धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८ औँ पुण्य तिथिको कार्यक्रममा सहभागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कराकानी गर्दै उनले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ...
हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैन : जबरा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पारेका छन् । प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उनले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताएका हुन् । “मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो...
पर्यटन प्रवद्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने
काठमाडौँ । नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया (टाई) बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो । नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित...
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
चितवन । चितवन जिल्लाका सरकारी र अन्य निजी अस्पतालमा मिर्गौलाका बिरामीले समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । मिर्गौलापीडित सरोकार समाज, नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको मिर्गौला रोग सचेतना कार्यक्रममा सहभागी पीडितले यस्तो गुनासो गरेका हुन । अस्पतालमा उपचारका क्रममा पालो कुर्दाकुर्दै मिर्गौला पीडितले मृत्युवरण गर्नुपर्ने...
अर्थमन्त्री शर्मा र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको बताइएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा तथा बाढीपहिराले पु¥याएको जनधन र पूर्वाधार क्षतिका...
पहाडी जिल्लामा उडान सुरु
गोदावरी । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी...
चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु
डडेल्धुरा । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक सडक पहिराले भत्किएको थियो । करिब २०० मिटरजति सडक पहिराले भत्किएपछि राजमार्ग अवरुद्ध छ । राजमार्ग सञ्चालन गर्न आजदेखि डोजर भत्किएको ठाउँमा पुगेर काम सुरु...
सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा...
प्रधानन्यायाधीश जबरा गोलाबाट पेशी तोक्न सहमत
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका छन् । आइतबार सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच भएको छलफलमा उक्त सहमति भएको हो । प्रधानन्याधीश जबराले मंगलबार अदालतको फूटको बैठक बोलाउने सहमति जनाएका छन् । छलफलमा जबराले न्यायालयको सुधारका लागि आफू प्रतिवद्ध रहेको...








