समाचार
शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै
काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक...
चितुवा भगाउन हात्तीसहितको टोली परिचालन
कञ्चनपुर । बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो । चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि...
बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो
पाँचथर । पाँचथरमा बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो । मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई...
बेमौसमी वर्षा : बागमतीमा रु ५ करोड ८१ लाख बराबरको धानबाली नष्ट
मकवानपुर । बेमौसमी वर्षाका कारण बागमती प्रदेशमा रु ५ करोड ८१ लाख बराबरको धानबाली नष्ट भएको छ । प्रदेशको भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार, प्रदेशमा गत आसोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षाका कारण प्रदेशभर धानखेती गरिएका कुल एक लाख १३ हजार ८३...
एमालेको पालिका अधिवेशन आज हुँदै, मकवानपुरमा कात्तिक १३ गते
काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने भएको हो । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।...
अपाङ्ग महासंघ बागमतीको अधिवेशन मंसिरमा हुने
मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ बागमतीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन आगामी मंसिरमा हुने भएको छ । महासंघका साधारण सभा तथा दोश्रो अधिवेशन आगामी मंसिर २४ र २५ गते हुने भएको हो । उक्त अधिवेशनमा प्रदेशरका १ सय ३७ वटा संस्थाका प्रतिनिधि सहभागी हुने सचिव कृतन श्रेष्ठ दुवालले जानकारी...
हेटौंडा अस्पताललाई भेन्टिलेटर सहयोग
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई दुई थान भेन्टिलेटर सहयोग भएको छ। अस्पताललाई बुद्धीष्ट चुची फाउण्डेशनले २ थान भेन्टिलेटर सहयोग गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम अझै पनि रहेका कारण उनीहरुको सहज रुपमा उपचार गर्न सकिने भेण्टिलेटर सहयोग गरेको उक्त फाउण्डेशनले जनाएको छ ।...
मकवानपुर उद्योग वाणिज्य संघ : आज मतदान हुँदै
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका अनुसार, आज (मंगलबार) मतदान हुँदैछ । आगामी ३ वर्ष कार्यकालका लागि आज मतदात हुने भएको हो । कोरोना संक्रमणका कारण पटक–पटक स्थगित हुँदै आएको संघको निर्वाचन व्यवसायिक हितका एजेण्डा बोकेर व्यवसायीका नेताहरु निर्वाचनका लागि दौडधूप गरिरहेका छन् । संघको अध्यक्ष पदकाललागि...
हेटौंडाका न्यौपाने र लामा पक्राउ
पर्सा । विरगञ्जबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विरगञ्ज महानगरपालिका–१६ वाईपासबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्ने २६ वर्षीय सुमन न्यौपाने र २८ वर्षीय रोशन लामा रहेका छन् । उनीहरुलाई प्रहरी चौकी गणेशटोल र जिल्ला प्रहरी कार्यालय, पर्साबाट...
एमसीसी हेटौंडाको कार्यालय हटाउन ज्ञापन पत्र
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको एसिए कार्यालय हटाउन विप्लव नेतृत्वको नेकपासहित १५ वटा संस्थाले बज्ञापनपत्र बुझाइएको छ । अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्र्तगतको उक्त कार्यालय हटाउन सोमबार कार्यालयकी प्रतिनिधीमार्फत् लाई विप्लव नेतृत्व नेकपासहित १५ वटा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । सरकारबाट वैधानिकता नै नपाएको विवादीत...










